संस्थागततर्फ पाण्डेका प्यानलका अरुण बंशल, उमेश रघुवंशी, रञ्जित पौद्धार र बुद्धरत्न मानन्धर विजयी भएका छन् भने यसै समूहमा महिलातर्फका सदस्य पदमा रेभा राजभण्डारी, सरिता सिंह कायस्थ र सर्मिला भुजेल यसअघिनै...
‘आयातमा आएको संकुचन, सरकारको वाह्य ऋण परिचालनमा भएको वृद्धि, प्रत्यक्ष बैदेशिक लगानीमा भएको वृद्धि र नेपालीको वैदेशिक भ्रमण व्यय घटेका कारण शोधनान्तर बचतमा छ,’ मौद्रिक नीतिको त्रैमासिक समिक्षामा उल्लेख छ...
लामो यात्राका दौरान गर्भवती महिला जब असजिलो महसुश गर्छिन, व्यथाले च्याप्न थाल्छ, त्यसपछि उनलाई सोही क्लिनिकमा झारेर सुत्केरी बनाइन्छ ।
गत असोजसम्म करिब १४ सय महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् ।
काठमाडौं, ७ मंसिर । नियमित मर्मतका लागि २६ मंसिरबाट बन्द भएको झापास्थित चन्द्रगढी विमानस्थल सूचारु भएको छ । शुक्रबारबाट विमानस्थल नियमित संचालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।...
स्थानीय तहका सबै वडासम्म वित्तीय सेवाको पहुँच पुर्याउन बैंक शाखा नभएका वडाहरुमा शाखारहित बैंकिङ सेवा प्रदान गर्न यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
एक सुन्दर प्याकिङमा यसलाई सजाइएको छ । विदेशमा रहने भारतीयहरु त्यहाको स्थानीय गाईलाई नभई भारतकै गाईलाई भगवानसरह मान्छन् । त्यसकारण उनीहरु भारतीय गाईकै गोबरलाई मन पराउँछन् ।
निकट भविष्यमा साँढे २० रुपैयाँ बराबरको ऋणपत्र बजारमा आउने भएको छ । सो रकम बराबरको ऋणपत्र निष्काशनका लागि ८ बैंकले राष्ट्र बैंकबाट अनुमति लिइसकेका छन् ।
कम्पनीले दूर्गम भेगका पहाडी तथा हिमाली क्षेत्रका विमानस्थलमा उडान सेवा दिँदै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पुरा गरी जहाजलाई व्यवसायिक उडानमा लगाउने योजना कम्पनीको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मुल्य वृद्धिलाई ६ प्रतिशतको सिमा भित्र राख्ने लक्ष्य लिएको थियो । तर आर्थिक वर्षको सुरुवातबाट नै सरकार आफुले लिएको मुल्य वृद्धिको लक्ष्यबाट चुक्दै...
© 2026 Cloud Patrika. All Rights Reserved.