बजारमा तिहारको लागि आवश्यक मसला, झिलिमिली बत्ती, चाँदी, तामा, पित्तल लगायत विभिन्न सरसामग्री किन्नेहरूको चहलपहल बढेको छ ।
निर्माण, जलविद्युत, सिमेण्ट, यातायात तथा संचार, होटेल, शिक्षा, ठूला निर्माण, पर्यटन, स्वास्थ्य, सिंचाइलगायतमा गरी बैंक तथा वित्तीय संस्थाले गत असारसम्म ४ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी छ ।
दिनमा दुई पटक खाना खान बस्नुहुन्छ भने बिहान मज्जाले खानुहोस, दिनभर परिश्रम हुन्छ पच्छ । साँझ एकदम हल्का खानाको प्रयोग गर्नुहोस । रातको समयमा टन्न खाने योजनामा हुनुहुन्छ भने बिहान...
नेपालमा १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्प खेती हुँदै आएको छ जसमा ४३ हजार ५ सय भन्दा धेरै मानिसहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजगारी पाएका छन् ।
जनकपुर, ५ कात्तिक । जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो भवन परम्परागत भवनभन्दा निकै अत्याधुनिक डिजाइनमा निर्माण हुँदैछ...
सूची अनुसार यस वर्ष पनि टेक्नोलोजी जाएन्ट्स एप्पल र गुगलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएका छन् । विश्वका चर्चित सार्वजनिक सामाजिक सञ्जाल फेसबुक...
उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई सहज बनाउनको लागि सहयोग गर्ने सुरुङ मार्ग ४२ महिनामा सकिने आयोजकले जनाएको छ । यो मार्ग निर्माणपछि नागढुंगादेखि सिस्नेखोलासम्मको सडक चारकिलोमिटरको दूरी घट्ने छ।
सन् २०२२ मा हुने विश्वकप फुटबलका छनोटको लागि लागि नेपाली राष्ट्रिय फुटबल टिमले अस्ट्रेलियासँग आफ्नो होम गेम भने दशरथ रंगशालामा नै खेल्न लागेको हो ।
करिब पौने ३ लाख साना तथा मझौला उद्यमले गत वर्षसम्म करिब १७ लाखलाई रोजगारी दिएका छन् । नेपालमा एउटा एसएमईले औसतमा १६ जनालाई रोजगारी दिने गरेको छ ।
पुष्प व्यवसाय गर्न, घरआँगन बगैंचा सजाउन चाहिने सबै प्रकारका फूलहरु मेलामा रहेका छन् । यसका साथै बगैंचा र गमला तथा आगनमा रोपिएका फूलहरु गोडमेल गर्न आवश्यक पर्ने औजारहरु पनि मेलामा...
© 2026 Cloud Patrika. All Rights Reserved.