विशेष

माेटरसाइकल र स्कुटरकाे पछाडि बस्नेले अनिवार्य हेल्मेट लगाउनुपर्ने

काठमाडाैं, ५ जेठ । पछिल्ला समय दुई पाङ्ग्रे सवारीसाधनको दुर्घटनामा पछाडि बस्ने यात्रुहरू धेरै असुरक्षित भएकाे भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने...

७ वर्ष अगाडि

भाटभटेनीको लक्ष्य – तीन वर्षमा २५ सुपरमार्केट, ५० हजार रोजगारी सिर्जना गर्ने

काठमाडौं, ५ जेठ । मुलुककै ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले २०७९ सालभित्र २५ ओटा आउटलेट स्थापना गर्ने भएको छ । पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यका र पोखरासँगै तराइका शहरी क्षेत्रमा आक्रामक...

७ वर्ष अगाडि

बैंकहरुले मागे विदेशी ऋणको ब्याजमा कर छुट

काठमाडौं, ५ जेठ । वाणिज्य बैंकहरुले विदेशबाट ल्याउने ऋण (निक्षेप) को ब्याजमा कर छुट माग गरेका छन् । उच्च करको कारण विदेशी ऋण आउन नसकेको जनाउँदै उनीहरुले त्यसको ब्याजमा कर...

७ वर्ष अगाडि

आङछिरिङ परिवारले लुम्विनीमा ५ करोड लगानी गर्ने, प्रधानमन्त्रीले गरे शिलान्यास

काठमाडौं, ४ जेठ । लुम्विनी क्षेत्रको पर्यटन विकासमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको परिवारले ५ करोड लगानी गर्ने भएको छ । भीक्षुलाई ध्यान गर्न र आवासको समेत व्यवस्था हुने गरी स्वर्गीय...

७ वर्ष अगाडि

समय घर्किसकेपछि अर्थसमितिद्धारा सरकारलाई लिखित सुझाव

काठमाडौं, २ जेठ । प्रतिनिधिसभा अर्थ समितिले शनिबार आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा राख्नुपर्ने विषय समेटेर लिखित सुझाव दिएको छ । तर, अब बजेट आउन भने ११ दिन मात्र...

७ वर्ष अगाडि

मर्निङ वाकका फाइदै फाइदा

बिहान सवेरै उठेर हिड्ने गर्नु भएको छ ? छैन भने भोली बिहानै बाट शुरु गर्नुहोस । दैनिक केवल आधा घण्टाको हिँडाईले जीउमा स्फूर्ती ल्याउने मात्र होइन, मधुमेह, मुटुरोगजस्ता गम्भीर रोगबाट...

७ वर्ष अगाडि

६ दिन थपियो सार्वजनिक बिदा

काठमाडौं, ४ जेठ । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा घोषणा गरेको छ । यो १५ दिन देशभर नै राष्ट्रिय बिदा हुन्छन् । अर्थातः तीन वटै तह (संघ, प्रदेश...

७ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, ४ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । घटेको मूल्य शुनिबार बिहान १२ बजेदेखि लागू भएको निगमले जानकारी दिएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर...

७ वर्ष अगाडि

उद्योगीको मागः ब्याजदरमा सरकारी हस्तक्षेप

काठमाडौं, ३ जेठ । उद्योगी व्यावसायीहरुले सरकारले ल्याउन लागेको आगामी वर्षको बजेटमा समेटिनुपर्ने विषयमा संयुक्त रुपमा सुझाव दिएका छन् । निजी क्षेत्रका नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल...

७ वर्ष अगाडि

यी हुन विश्वका टपटेन बैंक, पहिलो देखि चौंथो स्थानसम्म चीनको कब्जा

काठमाडौं, २ जेठ । विश्वको अर्थतन्त्र बढेसँगै अन्तराष्ट्रिय बैंकहरुले पनि आफ्नो सम्पत्ति र प्रभुत्व बढाउँदै गएका छन् । ठूला अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्र सुदृढ रहेसम्म ठूला बैंकहरुको सम्पत्ति र आय...

७ वर्ष अगाडि
1 … 1,864 1,865 1,866 1,867 1,868 … 1,897