काठमाडौं । गुठीसम्बन्धी राय सुझाब पेश गर्न नयाँ समिति गठन भएको छ । चैत ५को मन्त्रीस्तरिय निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा...
गत मंगलबार १९ वर्षीया एक युवती फ्रान्सबाट कतारको दोहा हुँदै गत चैत ४ गते नेपाल आएकी थिइन् । उनलाई कोरोना पोजेटिभ देखिएपछि उनको परिवारको परिवारका सदस्य क्वारेन्टाइनमा राखिएको छ ।
काठमाडौं । काठमाडौंमा कोरोना संक्रमित विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको बताएका हुन् । मन्त्रालयका अनुसार...
काठमाडौं । हिरा लुट्नको लागि काठमाडौंबाट मकवानपुर पुगेको आरोप लागेका तीनजना प्रहरी पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत दरबारमार्ग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत १ जना असई र...
विश्वमा फैलिरहेको कोरोना भाइरसको कारण उत्पन्न संकटसँग लड्न मानिस अहिले जस्तोसुकै कार्यको लागि पनि तयार देखिएको छ । कोरोनाले त्राससँगै मानवले विर्सिएको एक महत्वपूर्व पाठ पनि सिकाएको छ ।
काठमाडौं, १०, चैत । सरकारले सोमबारदेखि लागू हुने गरी लामो दुरीको यात्रुवाहक सवारी चल्न दिएको छैन । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि यातायात सञ्चालनमा रोक लगाएपछि सडक सुनसान देखिएको छ...
सरकारी अधिकारीहरुले यसलाई लकडाउन नै भनेर घोषित नगरे पनि मुलुक ‘लकडाउन’को अवस्थामा प्रवेश गरेको नकार्न सक्ने अवस्था छैन । निजी गाडीलाई सार्वजनिक सवारीका रूपमा प्रयोग गर्न पनि रोक लगाइएको छ।
पप्पु गुरुङ्ग, दोधारा, ९ चैत । माहाकाली नगरपालिकाले स्थानियहरुलाई ‘सेल्फ क्वारेन्टाईन’ मा बस्न आग्रह गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस को सक्रमणबाट बच्न माहाकाली नगरपालिका कार्यालयले प्रदान...
काठमाडौं, ९ चैत । तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस दुर्घटना भएको छ । पोखराबाट नेपालगञ्जका लागि छुटेको ना. ५ख ४२९४ नम्बरको यात्रुवाहक बस नदीमा खसेको हो ।...
अत्यावश्यक बाहेकका कामका लागि मानिसलाई घर बाहिर ननिस्कन भनिएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर प्रभाव परेको छ । तर कोरोना भाइरसका कारण मानवीय गतिविधि घर भित्रै सीमित हुँदा...
© 2026 Cloud Patrika. All Rights Reserved.