गोरखा, १५ बैशाख । गोरखाको सहिद लखन गाउँपालिका स्थित बुंकोटको क्वारेन्टिनमा राखिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिन राखिएको १९ जनामा कोरोना नेगेटिभ आएपछि सोमबार सबैलाई घर पठाईएको...
काठमाडौं, १५ बैशाख । नेपालमा हालसम्म ५३ हजार ५३४ जनाको परीक्षण भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए अनुसार १० हजार...
काठमाडौं, १५ बैशाख । नेपालमा अब निजी प्रयोगशालाले पनि कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने परीक्षण पिसिआर गर्न पाउने भएका छन्। कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
काठमाडौं, १५ बैशाख । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा भएका छन् । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ परेको उपाध्यायलाई जिल्ला अदालत काठमाडौले धरौटीमा रिहा गर्न आदेश...
काठमाडौं, १५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वपक्षीय भूमिकासहितको सहमतीय बाताबरण बनाउन प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीट मार्फत देश कोरोना महामारी र राजनीतिक अन्योलताले गम्भीर संकटतर्फ गइरहेको...
संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा आइतबार साँझसम्म सो रकम जम्मा भएको हो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो...
जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्वय सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन सोमबार परिपत्र गरेको हो ।
कोरोनाको संक्रमण नेपालमा फैलिनुअघि बिदामा नेपाल आएका श्रमिकले आफूहरुको बिदा अवधि सकिन लागेको भन्दै सरकारलाई कोरिया जान पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका थिए ।
सरकारले लकडाउन वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवासमा बालुबाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको हो ।
काठमाडौं, १४ बैशाख । नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ। कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणमा झापाका एक पुरुषमा कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.