समाचार

आठौं राष्ट्रिय खेलकुदको उद्घाटन आज, तयार भयो नेपालगञ्ज रंगशाला

काठमाडौं, ५ बैशाख । गत चैत २७ गतेदेखि नै विभिन्न खेलहरु खेलाउन सुरु गरिएको भएपनि आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज गरिने भएको छ । बिहीवार साँझ साँढे पाँच बजे...

७ वर्ष अगाडि

भारतमा आज दोस्रो चरणको निर्वाचन, ९५ सिटका लागि आज मतदान

काठमाडौं, ५ बैशाख । भारतमा चैत २८ बाट शुरु भएको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको मतदान शुरु हँुदैछ । बिहान ७ बजेबाट मतदान शुरु भइसकेको भारतीय संचारमाध्यमहरुले उल्लेख...

७ वर्ष अगाडि

बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ रहेनन्

काठमाडौं, ४ बैशाख । वरिष्ठ पत्रकार तथा कामना न्युज पब्लिकेशनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको बुधवार मध्यान्ह निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनी ६० वर्षका थिए । साढे...

७ वर्ष अगाडि

पेरिसस्थित विश्व प्रसिद्ध नोट्रे डाम क्याथरडलमा भीषण आगलागी

काठमाण्डौ, ४ बैशाख । भीषण आगलागीका कारण फ्रान्सको पेरिसमा रहेको प्रसिद्ध नोट्रे डाम क्याथरडल (चर्च) केही क्षणमै खरानी भएको छ । पेरिस सहरकै एक महत्वपूर्ण पर्यटकीय स्थानका रुपमा चिनिने ऐतिहासिक...

७ वर्ष अगाडि

बढ्यो सडक उपयोग दस्तुर, कुन सडक खण्डमा कति तिर्नुपर्छ ?

काठमाडौं, ४ बैशाख । सरकारले राजमार्ग उपयोग गरेवापत तिर्नुपर्ने सडक उपयोग दस्तुर बढाएको छ । बैशाख दुई गते देखि लागु हुने गरी सरकारले सडक उपयोग दस्तुर वृद्धि गरेको हो ।...

७ वर्ष अगाडि

नेपाली मुलका युवा परमेज श्रेष्ठ अष्ट्रेलियामा संसदको चुनाव लड्दै

आँउदो मे १८ मा हुन गइरहेको अष्ट्रेलियाको संघिय निर्वाचनमा नेपाली मुलका युवा परमेज श्रेष्ठ संसदको उम्मेद्वार बन्ने भएका छन् । सत्तारुढ दल लिबरल पार्टीले उनलाई उम्मेद्वार सिफारिस गरेको छ ।...

७ वर्ष अगाडि

पाँचतारे होटल मेरियट सञ्चालनमा, १३ तल्ले भवनमा २१४ कोठा

काठमाडौं, २ बैशाख । एमएस ग्रुपको लगानीमा काठमाडौंको नक्सालमा निर्माण गरिएको पाँचतारे होटल मेरियटको सफ्ट ओपनिङ भएको छ । होटलले सोमबारदेखि आफ्नो सेवा सुरु गरेको हो । होटलको व्यवस्थापन अमेरिकी...

७ वर्ष अगाडि

हिमालयन बेभरेजको ‘लक्की ड्र’ विजेता घोषणा

काठमाडौं, २ बैशाख । रोयल काठमाडौं हिमालयन बेभरेज प्रालिले संन्चालन गरेको ‘लक्की ड्र’को विजेता घोषणा गरेको छ । ‘लक्की ड्र’को विजेता भक्तपुर पुरानोठिमी स्थित सुनिमा स्टोरका उज्जल राई भएका छन्...

७ वर्ष अगाडि

‘टिक टक’ बनाउँदा आफ्नै साथीलाई गोली चलाएपछि…

काठमाडौं, २ बैशाख । पछिल्लो समय मोबाईलमा धेरै नै लोकप्रिय रहेको ‘टिकटक’ एपमा भिडियो बनाउने क्रममा भारतको नयाँ दिल्लीमा एक जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार कारभित्र...

७ वर्ष अगाडि

टीआइएमा यात्रु अनबोर्डपछि ढोका बन्द गरिसकेको जहाजको उडान नरोकिने

काठमाडौं, २ बैशाख । त्रिभुवन विमानस्थलमा अहिले धावनमार्ग पुनर्निर्माणको काम चलिरहेको छ । जसले गर्दा वायुसेवा कम्पनीहरुको उडान अवतरण प्रभावित बनेको छ । त्यति मात्र होइन, उडान व्यवस्थापनमा उचित प्रवन्ध...

७ वर्ष अगाडि
1 1,334 1,335 1,336 1,337 1,338 1,347