काठमाडौं, १९ चैत । गुगलको ईमेल सेवा जीमेल सुरु भएको १५ वर्ष पुरा भएको छ । गुगलले सन् २००४ को १ अप्रिलबाट जीमेल सेवा सुरु गरेको थियो । अमेरिकी कम्प्युटर...
नेपाल उद्योण वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी प्रभावित जनताको लागि तत्काल ५० लाख रुपैंया बराबरको राहत सामग्री पठाउने भएको छ । महासंघको सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको...
काठमाडौं, १८ चैत । आइतवार साँझको विनासकारी आँधीहुरीबाट पीडित बारा र पर्सा जिल्लाका जनताको सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघले ५० लाख रुपैयाँ बराबरको राहत पठाउने निर्णय गरेको छ ।...
काठमाडौं, १८ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीको लागि दक्षिण कोरिया जान लिइने भाषा परीक्षाको लागि ९२ हजार भन्दा बढीले आवेदन दिएका छन् । नेपाली युवाहरुको लागि रोजगारीको...
काठमाडौं, १८ चैत । आँधी प्रभावित क्षेत्रको निरीक्षणमा बारा गएका प्रधानमन्त्री केपी शर्मा ओली पीडितहरुको हालखबर बुझ्न कलैयास्थित अस्पताल पुगेका छन् । झापाको पूर्वनिर्धारित एक कार्यक्रम रद्द गरेर उनी आज...
काठमाडौं, १८ चैत । गैरआवासीय नेपाली संघले हावाहुरीका कारण मृत्यु र घाइते भएको घटनाप्रति गहिरो दुःख र समवेदना प्रकट गर्दै संघ प्राथमिक चरणको आवश्यक राहतका लागि जुटिसकेको जानकारी दिएको छ...
काठमाडौं, १८ चैत । आइतबार साँझ बारा पर्सामा आएको हावाहुरीबाट ज्यान गुमाउनेहरुको संख्या यकिन भएको गृह मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार हावाहुरीबाट २७ जनाको मृत्यु भएको...
काठमाडौं, १६ चैत । ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालीमाटी सर्ने भएको छ । रक्तसञ्चारका सम्पूर्ण सेवा तथा गतिविधिहरु आईतबारदेखि सोसाइटीको कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय...
काठमाडौं, १५ चैत । नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) र आन्तरिक राजश्व विभाग बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा आइक्यानका अध्यक्ष जगन्नाथ उपाध्याय र आन्तरिक राजश्व बिभागका...
काठमाडौं, १४ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैर आवासीय नेपाली (एनआरएन)का लागि छुट्टै अध्यागमन डेस्क स्थापना गरिएको छ । सरकारले विहीबारबाट एनआरएनका लागि विशेष डेस्क सञ्चालनमा ल्याएको हो । गैर...
© 2026 Cloud Patrika. All Rights Reserved.