मस्को, २३ वैशाख । रुसको मस्कोमा एक यात्रुबाहक जहाजमा आगो लाग्दा ४१ जनाले ज्यान गुमाएका छन् । सोमबार बिहान रुसको राजधानी मस्कोस्थित शेरेमेत्येवो विमानस्थलमा आपतकालिन अवतरणका क्रममा इन्जिनमा आगोलागी भएपछि...
ओडिसा । विनासकारी आँधि फानीका कारण शुक्रबार भारतको ओडिसा राज्य नराम्रोसँग प्रभावित भयो । त्यति मात्र होइन, तटीय क्षेत्रमा आएको तुफानी आँधिले भारत, बंगलादेश र नेपालमा समेत प्रभाव देखियो ।...
फ्लोरिडा, २१ वैशाख । अमेरिकाको फ्लोरिडा राज्यमा भयानक जहाज दूर्घटना टरेको छ । शुक्रबार साँझ फ्लोरिडाको नवल एयर स्टेशन ज्याक्सनविलेमा अवतरणका क्रममा मियामी एयर इन्टरनेशनको बोइङ ७३७—८०० जहाज चिप्लिएर नदीमा...
काठमाडौं, १७ बैशाख । जापानी सम्राट आकिहितोले टोकियोको इम्पेरियल दरबारमा मंगलबार आयोजित ऐतिहासिक समारोहमा राजगद्दी त्यागेको घोषणा गरेका छन् । राजगद्दी त्यागको घोषणा समारोहमा ३०० भन्दा बढीको उपस्थिती रहेको थियो...
काठमाडौं, १५ बैशाख । एक २६ वर्षीय पुरुष मोडलको साओ पाउलो फेशन सप्ताहको क्याटवाकमै मृत्यृ भएको छ । टेल्स सोरेस नाम गरेका ति मोडल र्याम्पमा क्याटवाक गर्दागर्दै ढलेका थिए ।...
काठमाडौं, १५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनाले नेपालमा संभावनाको ढोका खोलेको भन्दै चिनियाँ लगानीकर्तालाई अवसरको फाइदा उठाउन आग्रह गरेकी छन् । ‘बीआरआईले व्यवसाय तथा...
काठमाडौं, ८ बैशाख । भारत सूचनाप्रविधिको क्षेत्रमा तीब्र बजार हिस्सा ओगट्ने मुलुकको दोस्रो स्थानमा पुगेको छ । म्याकिन्से ग्लोबल इन्स्टिच्युटद्धारा गरिएको एक अध्ययन प्रतिवेदनअनुसार भारत तिब्र गतिमा डिजिटल विजनेशतर्फ अग्रसर...
काठमाडौं, ८ वैशाख । श्रीलंकाका होटल र चर्चमा भएका श्रृंखलाबद्ध बम आक्रमणमा परि कम्तिमा १०० जनाको मृत्यु भएको छ भने २०० भन्दा धेरै घाइते भएका छन् । विष्फाेट स्थानीय समय...
निर्वाचनमा झुक्किएर अर्कै पार्टीलाई मतदान गरेपछि एक मतदाताले आफ्नो औँला नै काटेका छन् । यो घटना भारतको हो । भारतको उत्तर प्रदेश राज्य स्थित बुलान्दसरका हिजो भएको मतदानमा झुक्किएर भाजपालाई...
काठमाडौं, ५ बैशाख । भारतमा चैत २८ बाट शुरु भएको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको मतदान शुरु हँुदैछ । बिहान ७ बजेबाट मतदान शुरु भइसकेको भारतीय संचारमाध्यमहरुले उल्लेख...
© 2026 Cloud Patrika. All Rights Reserved.