गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलन यही असोज २३ गते शुरु हुने भएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्माले गर्ने एनआरएनले एक विज्ञप्तिमार्फत जानकारी दिएको...
बहराइन राजपरिवारका सदस्यसहितको १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल चढ्न चढ्न नेपाल आएको छ ।
काठमाडौं, २९ भदौं । विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा संक्रमित थपिएका हुन् । आइतबार एकैदिन तीन...
काठमाडौं, २८ भदौं । अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरस विरुद्धको खोपको फेरि परीक्षण शुरु भएको छ । सहभागी एकजना मानिस बिरामी भएपछि रोकिएको अक्स्फोर्ड र एस्ट्राजेनेका कम्पनीद्धारा विकसित कोरोनाविरुद्धको खोप...
विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ ।
काठमाडौं, २७ भदौ । भारतमा कोरोना भाइरसका संक्रमितको नयाँ रेकर्ड कायम भएको छ । दैनिक रेकर्ड तोडिँदै जाँदा शुक्रबार ९७ हजार ६५४ जना थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी...
काठमाडौं, २६ भदौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तीव्र गतिमा फैलिएको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा दैनिक एक लाखको हाराहारीमा संक्रमित थपिन...
काठमाडौं, २५ भदौं । भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै गएको छ । भारतमा एकैदिन एक लाखको नजिक संख्यामा संक्रमित थपिएपछि कोरोना भाइरसको नयाँ विश्व केन्द्रका रुपमा देखिएको हो ।...
अब एउटा स्वतन्त्र अनुसन्धान गरी खोपको सुरक्षा र प्रभावकारिताबारे समीक्षा गरिनेछ र त्यसपछि मात्र नियामक निकायले फेरि परीक्षण थाल्ने वा नथाल्ने निर्णय दिनेछ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत उदय रानामगरले नेपाल र हङकङबीच ब्यापार तथा लगानी विस्तार गर्ने सम्बन्धमा छलफल गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.