बिदेश

इटालीमा एकैदिन ४७५ जनाको मृत्यु, हताहतीको रेकर्ड हालसम्मकै उच्च

काठमाडौं, ६ चैत । इटालीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ । बुधबार एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । महामारी फैलिए यता...

६ वर्ष अगाडि

कोरानाबाट सबैभन्दा बढी प्रभावित इटाली, संक्रमण १२.६ प्रतिशतले वृद्धि

काठमाडौं, ५ चैत । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ । भाइरसको केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहेको सङ्क्रमण चीनबाहिर भने...

६ वर्ष अगाडि

भारतमा कोरोनाको कारण तेस्रो व्यक्तिको मृत्यु

काठमाडौं । विश्वव्यापी रुपमा माहामारीको रुपमा परिणत भइसकेको कोरोना भाइरसको कारण भारतमा तेस्रो व्यक्तिको मृत्यु भएको छ । भारतिय सञ्चार माध्यमको अनुसार मंगलवार विहान मुंबईमा दुबईबाट फकिएका ६४ वर्षिय व्यक्तिको...

६ वर्ष अगाडि

भारतको प्रमुख पर्यटकीय गन्तव्य ताजमहल बन्द

काठमाडौं, ४ चैत । भारतको ताज महल बन्द भएको छ । कोरोनाको त्रास बढेपछि भारतको संस्कृति मन्त्रालयले संक्रमण रोक्न ताज महल बन्द गर्ने निर्णय गरेको हो । ताजमलहको अनुगमनका लागि...

६ वर्ष अगाडि

अमेरिकालाई ज्याक मालेले पठाए १० लाख मास्क र पाँच लाख टेस्टिङ किट

काठमाडौं, ३ चैत । भारतका मुकेश अम्बानीलाई पछि पारेर एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका ज्याक माले अमेरिकालाई १० लाख मास्क र पाँच लाख टेस्टिङ किट सहयोग गरेका छन्। अलिबाबाका संस्थापक...

६ वर्ष अगाडि

कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण

काठमाडौं, ३ चैत । कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको सीयाटलमा सोमबार मानिसमा परीक्षण गर्न लागिएको हो । चीनको...

६ वर्ष अगाडि

कोरोना प्रकोप: इटालीमा एकैदिन ३ सय ६८ जनाको मृत्यु

काठमाडौं, ३ चैत । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाको मृत्यु भएको छ। उच्च सतर्कताकै बीच इटली एकैदिनमा भएको यो अहिलेसम्मकै...

६ वर्ष अगाडि

मोदीद्धारा एक करोड डलरको सार्क आपतकालीन कोष घोषणा

काठमाडौं, २ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस रोकथामका लागि एक करोड डलरको आपतकालीन कोष घोषणा गरेका छन्। कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आफ्नो पहलमा भएको सार्कका...

६ वर्ष अगाडि

‘महामारीलाई हेलचेक्र्याइँका रूपमा लिनु हुँदैन, सहकार्य गर्दै सामना गरौ’-मोदी

काठमाडौं, २ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध एकजुट भएर अगाडि बढ्न सार्क मुलुकलाई आग्रह गरेका छन्। भिडियो कन्फ्रेन्स मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

६ वर्ष अगाडि

अस्ट्रेलिया प्रवेश गर्ने दुई हप्ता ‘आइसोलेसन’ मा बस्नु पर्ने

काठमाडौं, २ चैत । अस्ट्रेलिया प्रवेश गर्ने हरेक व्यक्ति दुई हप्ता अनिवार्य ‘आइसोलेसन’ मा बस्नु पर्ने भएको छ । विश्वव्यापी कोरोनाको संक्रमण बढ्दै गएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशबाट अस्ट्रेलिया...

६ वर्ष अगाडि
1 151 152 153 154 155 191