बिदेश

सात देशबाट आउनेलाई भारतमा प्रतिबन्ध, नेपालतर्फ सतर्कता

काठमाडौं, २९ फागुन । भारतमा कोरोना भाइरसबाट बच्न अत्यावश्यक बाहेक अप्रिल १५ सम्मका सबै भिसा रद्द गरेको छ। स्वास्थ्यमन्त्री डा। हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोनाको संक्रमण फैलिनबाट रोक्न आवश्यक...

६ वर्ष अगाडि

युरोपेली देशबाट अमेरिकामा हुने हवाई उडानमा प्रतिबन्ध

काठमाडौं, २८ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपबाट अमेरिकामा हुने सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएका छन् । कोरोनाभाइरस सङ्क्रमण रोक्ने प्रयासस्वरूप ट्रम्पले एक महिनाका लागि युरोपियन देशबाट अमेरिका यात्रामा प्रतिबन्धको...

६ वर्ष अगाडि

पाकिस्तानको राजधानी इस्लामाबादमा लडाकू विमान दुर्घटना (भिडियो सहित)

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादको पार्क नजिकै पाकिस्तानी वायु सेना (पिएफए)को एफ १६ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । पीएएफले प्रस्तुत गरेको विज्ञप्ती अनुसार उक्त विमान २३ मार्चमा देशको गणतन्त्र...

६ वर्ष अगाडि

यी हुन् कोरोनासँग जुध्दै गरेका विश्वका भीआईपीहरु

कोरोनाले शक्तिशाली देशको भीआईपीलाई समेत छोडेको छैन् । बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ। इरानमा भाइरसका कारण उच्च सरकारी अधिकारीहरू नै संक्रमित भएका छन्।

६ वर्ष अगाडि

होली मनाएर नदीमा नुहाउने क्रममा १५ जनाको मृत्यु

काठमाडौं, २८ फागुन । होली मनाएर नदीमा नुहाउने क्रममा १५ जनाको मृत्यु भएको छ। भारतको विभिन्न स्थानमा मंगलबार होली मनाएर नुहाउने क्रममा गरी १५ जनाको मत्यु भारतिय सञ्चार माध्यममले जनाएको...

६ वर्ष अगाडि

बेलायतकी स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं, २८ फागुन । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना भाइरसको संक्रमण भएको छ । मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद डोरिजलाई संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । उनि कोरोना भाइरसबाट...

६ वर्ष अगाडि

भारतीय प्रधामन्त्री नरेन्द्र मोदिले दिएको सम्मान अस्वीकार गर्ने ‘लिसिप्रिया कन्गुजम’

काठमाडौं । केही समयदेखि पर्यावरणसम्बन्धी मुद्दामा सक्रिय रहेकी आठ वर्षीया बालिका लिसिप्रिया कन्गुजमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान अस्वीकार गरिन् । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रधानमन्त्री मोदीले देशका विभिन्न...

६ वर्ष अगाडि

इटालीमा देशव्यापी क्वारेन्टाइन, सबै नाका बन्द

काठमाडौं, २७ फागुन । इटालीले कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम तीव्र बनेपछि देशभरिका नाका बन्द गरेको छ । आपत्कालिन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरेको बीबीसीले जनाएको...

६ वर्ष अगाडि

युएइमा दुई नेपालीसहित १४ जनालाई कोरोना संक्रमण

काठमाडौं, २६ फागुन ।युएइमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । दुई नेपालीसहित १४ जनालाई कोरोना संक्रमण भएको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सोमबार भेटिएका नयाँ संक्रमितहरुमा...

६ वर्ष अगाडि

घट्न थाल्यो चीनमा कोरोनाको संक्रमण, अन्य देशमा बढ्दो क्रममा

काठमाडौं । कोरोना भाइरसको उद्गम स्थान चीनमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । चीनियाँ सञ्चार माध्यमहरुका अनुसार पूर्वी चीनको आन्हुई प्रान्तका कोरोना भाइरसका सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्...

६ वर्ष अगाडि
1 153 154 155 156 157 191