काठमाडौं, ११ चैत । कोरोना भाइरसको संक्रमणको रोकथामका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतभर २१ दिनका लागि लकडाउन घोषणा गरेका छन्। मंगलबार साझ देशबासीका नाममा सम्बोधन गर्दै मोदीले भारत कोरोनाको...
ओवरहउसेनको २०२० संस्करणका लागि विश्वभरबाट आवेदन गरेका ६५ सयभन्दा बढी फिल्महरुबाट उत्कृष्ट एक सय फिल्म छनौट हुँदा एसियाबाट छानिएका १९ फिल्ममध्ये ‘जुनुको जुत्ता’ छनौटमा परेको हो ।
काठमाडौं, १० चैत । चीनको बुहान राज्यबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ९२ देशमा फैलिएको छ । वल्र्ड डोमिटर्स डट इन्फोको तथ्यांक अनुसार कोरोना संक्रमण विश्वका १ सय...
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि छिमेकी राष्ट्र भारतको ७५ जिल्लामा पुर्ण रुपमा लक डाउन गरिएको छ । ् भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको आब्हानसंगै भारतमा लक डाउन गरिएको हो...
काठमाडौं । वैदेशिक रोजगारीको क्रममा बहराइनमा रहेका तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोना संक्रमणको शंका लागेर अस्पताल लगिएको छ जना श्रमिकमध्ये तीन जनामा कोरोना पोजेटिभ देखिएको...
काठमाडौं, ९ चैत । कोरोना भाइरस संक्रमण पछिल्लो २४ घण्टामा इटलीमा अहिलेसम्मकै सबैभन्दा धेरै ७ सय ९३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट इटलीमा मृत्यु हुनेको संख्या ४ हजार ८...
काठमाडौं, ९ चैत । कोरोना भाइरसको संक्रमणबाट स्पेनिस क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ। विश्वलाई ‘लक डाउन’ को अवस्थामा पुर्याएको कोरोना भाइरसको लक्षण देखिएपछि ७६ वर्षीय...
काठमाडौं, ८ चैत । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ। संखुवासभा खाँदबारी नगरपालिका १० घर भई हाल लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु...
काठमाडौं, ८ चैत । चिनियाँ जाइन्ट इकमर्स कम्पनी अलीबाबाका संस्थापक एवं एसियाका सबैभन्दा धनाढ्य ज्याकमाले कोरोना भाइरस संक्रमण रोकथामका लागि एसियाली मुलुकलाई सहयोगको घोषणा गरेका छन्। ज्याक माले नेपाललगायत १०...
अहिलेसम्मका रिपोर्टले वृद्ध उमेरका व्यक्तिलाई मात्रै कोरोना संक्रमणको उच्च जोखिम रहेको देखाएकाले युवाले लापरबाही गर्न थालेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.