जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् ।
सरकारले आगामी आर्थिक वर्ष २०७९\८० को बजेटबाट रोजगारी, कुृषि र गरिब लक्षित कार्यक्रमहरुलाई मर्ज गरि एकीकृत कार्यक्रम बनाउने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार छरिएर छुट्टाछुट्टै रुपमा संचालित...
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको प्रतिनिधिसभाको बजेट अधिवेशनअन्तर्गत मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० विनियोजन विधेयकका सिद्धान्त प्रतिनिधि सभामा पेश गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेट पूर्वको छलफलका लागि बजेटका सिद्धान्त र प्राथमिकता...
अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उद्देश्यले टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए...
किसानलाई रासायनिक मल, बीउ तथा किटनाशक औषधिको उचित प्रबन्ध गर्न तथा स्थानीय र रैथाने खाद्यबालीको बिलको सुरक्षामा ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
शर्माले ग्याँसमा अहिले नेपाल आयल निगमले प्रतिसिलिन्डर ९ सय २५ रुपैयाँ अनुदान दिइरहेको बताए । अब ग्यासमा नभई विद्युतमा सुविधा दिनेतर्फ सरकारले सोचिरहेको जानकारी दिए । ग्यासमा दिएको अनुदान तारे...
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।
आगामी बजेटमा समेट्नुपर्ने मुख्य योजना सात दिनभित्र पेस गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । आव २०७९\८० को बजेट निर्माण प्रक्रिया अगाडि बढाएको अर्थ मन्त्रालयले बुधबार अन्य मन्त्रालयलाई उक्त निर्देशन...
अर्थ मन्त्रालयले विषयगत रुपमा बजेटमा समेट्नु पर्ने नीतिबारे सरोकारवालासँग सुझाव संकलन कार्य शुरु गरेको छ । मंगलबार दिउँसो अर्थले कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.