रोजगारी

लकडाउनमा २४.६५ प्रतिशत उद्योग नियमित सञ्चालन

लकडाउनको अवधिमा २४.६५ प्रतिशत उद्योगहरु नियमितरुपमा सञ्चालनमा रहेको पाइएको छ। आंशिकरुपमा १५ प्रतिशत उद्योग सुचारु भए पनि करिव ६० प्रतिशत उद्योगले पूर्ण रुपमा लकडाउनको पालना गरेको सर्वेक्षणमा पाइएको थियो।

६ वर्ष अगाडि

निर्माण क्षेत्रका २० लाख मजदुर प्रभावित, ५ हजार आयोजना अन्यौलमा

कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।

६ वर्ष अगाडि

लकडाउनका कारण बेरोजगार भएकालाई स्थानीय तहमै रोजगारी

सरकारले दैनिक ज्यालादरी गर्ने तर लकडाउनका कारण बेरोजगार भएकाहरुलाई स्थानीय तहमै रोजगारी दिने भएको छ। स्थानीय तह तथा प्रदेशबाट सञ्चालित विकास आयोजनामा त्यस्ता श्रमिकलाई काम लगाइने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

अप्रिल ३० मा हुने भनिएको कोरिया उडान स्थगित

प्रिल ३० अर्थात बिहीबार नेपाली कामदार लिएर दक्षिण कोरिया जाने भनिएको उडान स्थगित भएको छ ।

६ वर्ष अगाडि

कोरोनाभाइरसबाट पर्यटनमा ९ लाख रोजगारी प्रभावित, मन्त्री भन्छन् – सार्वजनिक निजी पहल आवश्यक

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री यागेश भट्टराईले व्यवसायी र श्रमिकको हितका लागि सार्वजनिक र निजी पहल आवश्यक पर्ने बताएका छन् ।

६ वर्ष अगाडि

रेमिट्यान्स आप्रवाह २२ प्रतिशतले घट्ने

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण दक्षिण एशियामा आउने रेमिट्यान्समा करीब २२ प्रतिशतले कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । त्यो भनेको करीब १०९ अर्ब अमेरिकी डलर बराबरको रकम हो...

६ वर्ष अगाडि

विप्रेषण आप्रवाह वृद्धिदर खुम्चियो, फागुनसम्मको वृद्धिदर १.८ प्रतिशत

नेपाल आउने विप्रेषणको वृद्धिदर घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो आठ महिनासम्ममा विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ९२ अर्ब ४२ करोड कायम भएको नेपाल...

६ वर्ष अगाडि

‘विदेशमा नेपालीलाई समस्या पर्‍यो, यो नम्बरमा सम्पर्क गर्नुहोस्’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका कुनै कामदारलाई अप्ठेरो परेको भए सम्बन्धित देशको दूतावासमा खबर गर्न र त्यहाँ सम्पर्क नभए नेपाल सरकारलाई खबर गर्न आग्रह गरेको छ...

६ वर्ष अगाडि

जीडीपीको ३ प्रतिशतबराबर रकम अनौपचारिक क्षेत्रमा राहत दिन सीएनआईको आग्रह

परिसंघका अनुसार व्यावसायिक तथा औद्योगिक लागतलाई कम्तिमा ५ प्रतिशतले कम गर्नु पर्छ भने हालको कर्जा निक्षेप अनुपात (सीसीडी)लाई ८ प्रतिशत बनाउनुका साथै दीर्घकालीन (मुद्दती) निक्षेपमा ७ प्रतिशत तथा वचतमा ५...

६ वर्ष अगाडि

विदेशमा रहेका नेपालीको अवस्था बुझ्दै परराष्ट्र र श्रम मन्त्री, दूतावासलाई सहयोग गर्न निर्देशन

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मलेशिया, दक्षिण कोरिया, जापान, इजरायल र दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको अवस्था बुझ्न भिडियो कन्फरेन्स गरेका छन्...

६ वर्ष अगाडि
1 46 47 48 49 50 62