नेपालमा जलविद्युत्, सडक, पुल, सरकारी तथा निजी भवन निर्माण, स्वास्थ्य, शिक्षा, प्रविधि विकासलगायत विभिन्न अन्य ठूला परियोजनामा विदेशी श्रमिकहरू आउने गरेका छन्।
नयाँ कानूनको धारा १७ र १८ ले काम गर्ने घण्टा कसरी गणना गरिन्छ र कामदारले विश्राम गर्न अघि काम गर्न सक्ने अधिकतम समय कति हुन्छ भनेर तोकिएको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालू आवको चार महिना(साउन, भदौ, असोज र कात्तिक) मा १ लाख ५६ हजार ५७ जना युवा रोजगारीका लागि विदेशिएका छन्। गत आर्थिक वर्ष भरीमा जम्मा...
टेलिकमले शुक्रवार गोरखापत्र दैनिकमा सूचना निकाले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा दरखास्त आह्वान गरेको हो ।
कात्तिक २९, काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न क्षेत्रमा मिडिया र पत्रकारलाई अनुदानका लागी निवेदन आह्वान गरेको छ । मिडिया विकास कोषको आर्थिक वर्ष २०७८\७९ वर्षको बजेटमा स्वीकृत कार्यक्रम अनुसार...
रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले स्थायी सेवाका लागि आवेदन आह्वान गरेको छ । रेडियोले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन प्रकाशित गरेको हो ।
कोरोना महामारीका कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति विपन्न ५ लाख परिवारलाई सरकारले राहतस्वरूप १० हजार रुपैयाँ दिन लागेको हो।
देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ। नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् ।
सरकारले अफगानिस्तानमा उद्धार मिसन सम्पन्न गरेको छ । त्यहाँ रहेका ३२ जना नेपाली नागरिक घर फर्कियसँगै सो मुलकमा रहेर नेपाल आउन चाहने सबै जना नेपाली नागरिक घर आएका छन् ।
बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने निश्चित भएको छ । कोरोना महामारी फैलिएसँगै रोकिएको कामदार लैजाने कार्य बुधबारबाट पुनः शुरु हुन लागेको हो । बुधबार पहिलो चरणमा ४८ श्रमिक...
© 2026 Cloud Patrika. All Rights Reserved.