रोजगारी

जागिरको खोजिमा हुनुहुन्छ ? सेनाले माग्यो विभिन्न निकायमा कर्मचारी (सूचनासहित)

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ ।

५ वर्ष अगाडि

नेपाल प्रहरीमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा दरखास्त आह्वान गरेको हो ।

५ वर्ष अगाडि

१८ प्रतिशत घट्यो रेमिट्यान्स, १ महिनामा ७५ अर्ब ९६ करोड भित्रियो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ ।

५ वर्ष अगाडि

नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो (सूचनासहित)

नागरिक उड्डयन प्राधिकरणले कर्मचारीको माग गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै आयोगले करारमा नियुक्तिका लागि २५ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो ।

५ वर्ष अगाडि

कर्णाली प्रदेशका ११ हजार ६ सय जना वैदेशिक रोजगारीमा, सबैभन्दा कम हुम्लाबाट

सरकार, श्रम तथा रोजगार मन्त्रालय अन्तरर्गत वैदेशिक रोजगार विभागद्धारा प्रकाशित प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७६/ ७७ मा कर्णाली प्रदेशबाट ११ हजार ६ सय २३ जना वैदेशिक रोजगारीमा गएका छन्...

५ वर्ष अगाडि

नि:शुल्क सीप मूलक तालिमको अवसर, कसरी दिने आवेदन ?

सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने बताएको छ। आवेदन दिनका लागि प्रतिष्ठानको वेबसाइटमा गएर डाउलोड गर्न सकिने छ। आवेदन दिंदा नेपाली नागरिकता र आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी फारमसँगै...

५ वर्ष अगाडि

एक हजार पर्यटन श्रमिकका लागि रोजगारी सिर्जनाका लागि पर्यटन बोर्ड र टानवीच सम्झौता

पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पु¥याउने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने...

५ वर्ष अगाडि

नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित)

स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी सेनाले शुक्रबार दरखास्त आह्वान गरेको हो। तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त दिन सकिने सेनाले जनाएको छ।

५ वर्ष अगाडि

इजरायल जाने श्रमिकको लिखित परीक्षा भदौ २८ मा

परीक्षा केन्द्र अनलाइनमार्फत जानकारी हुने र प्रवेश पत्र साथमा लिइ परीक्षा केन्द्र जानुपर्ने विभागले जानकारी दिएको छ । यसअघि इजरायल जान साउन ४ देखि ३२ गतेसम्म आवेदन दिने समय तोकिएको...

५ वर्ष अगाडि

आइतबारदेखि अनलाइनबाटै गर्नुहोस प्रहरी रिपोर्टको कन्सुलर प्रमाणीकरण

भदौ १३ गते आइतबारदेखि प्रहरी प्रतिवेदन प्रमाणपत्रको कन्सुलर प्रमाणीकरण पूर्णरुपमा अनलाइनबाटै हुने भएको छ । कन्सुलर सेवा विभागले प्रहरी प्रतिवेदनको अनलाइन प्रमाणीकरणका लागि प्रक्रिया सार्वजनिक गरेको छ ।

५ वर्ष अगाडि
1 … 32 33 34 35 36 … 64