अर्थतन्त्र

रोकिएन तरकारीमा विषादीको प्रयोग, ६ थरी तरकारी खानै नमिल्ने

विभागले कात्तिक १ देखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परीक्षण गर्दै आएको छ ।

४ वर्ष अगाडि

विद्युत् प्राधिकरणले ६ महिनामै कमायो १२ अर्ब नाफा, वार्षिक १५ अर्ब नाघ्ने प्रक्षेपण

प्राधिकरणको अपरिष्कृत वित्तीय विवरण अनुसार चुहावट नियन्त्रण, भारतर्फ निर्यातको परिमाणमा भएको वृद्धि, आयातमा कमी, बिक्रीमा वृद्धिका कारण नाफा आर्जन गर्न सफल भएको हो ।

४ वर्ष अगाडि

बेरोजगार हुनुहुन्छ ? फागुनभित्रै वडा कार्यालय वा स्थानीय तहमा निवेदन दिनुस् !

के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंलाई रोजगार उपलब्ध गराउने छ ।

४ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, निगमलाई पाक्षिक घाटा २ अर्ब १५ करोड

निगमको १५ दिनको कुल घाटा २ अर्ब १५ रुपैयाँ पुगेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको...

४ वर्ष अगाडि

चीनलाई अमेरिकाको जवाफ-‘एमसीसी अनुमोदन गर्ने नगर्ने नेपालको सार्वभौम अधिकार’

बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एमसीसी नेपाल कम्प्याक्टबारे सोधेको प्रश्नमा प्रवक्ता वाङ वेन बिनले घुमाउरो भाषामा एमसीसी सम्झौता अनुमोदनका लागि जबरजस्ती नगर्न अमेरिकालाई सुझाएका थिए।

४ वर्ष अगाडि

व्याजदर बढ्दा आर्थिक गतिविधि प्रभावित हुने, आयातमा कडाइ उचित उपाय होइन: महासंघ

उत्पादनमूलक उद्योगलाई कम ब्याज दरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने बिषयले औद्योगिकरणमा सहयोग पुग्ने देखिए पनि निजी क्षेत्रका अधिकांश सुझाव सम्बोधन नहुँदा व्यापार व्यवसाय एवं लगानी प्रभावित हुने देखिएको उसको...

४ वर्ष अगाडि

निर्वाचन आयोगले माग्यो मतदाता शिक्षासम्बन्धी रचना, उत्कृष्ट पाँच \पाँचलाई नगद पुरस्कार

काठमाडौ ६, फागुन । निर्वाचन आयोग नेपालले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाका लागि तथा कथा लेखन प्रतियोगिता शुरु गरेको छ । आयोगले स्थानीय निर्वाचनका लागि सो सम्बन्धी विषयमा गीति...

४ वर्ष अगाडि

मौद्रिक नीति समीक्षामा पुनरावलोकन प्रतिवद्धताको चाङ, बैंकदर ७ प्रतिशत पुग्यो

गैर–आवासीय नेपालीको नाममा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न सकिने सम्बन्धी विद्यमान व्यवस्था र विप्रेषण कम्पनीहरुले आफ्ना एजेन्ट र सब–एजेन्टमार्फत स्वदेशभित्र गर्ने रकम स्थानान्तरणको सीमालाई पनि पुनरावलोकन गरिने प्रतिवद्धता केन्द्रीय बैंकको...

४ वर्ष अगाडि

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्।

४ वर्ष अगाडि

इन्धन खरिद लागत अहिलेसम्मकै उच्च, निगमलाई पाक्षिक २ अर्ब ४१ करोड नोक्सान

इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको...

४ वर्ष अगाडि
1 421 422 423 424 425 780