कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । ६ हजार ४८५ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत ७ करोड ४१ लाख ६५ हजार ३५८ रुपैयाँ भुक्तानी भएको...
श्रेष्ठले अब करिब डेढ वर्ष धितोपत्र बोर्डमा बिताउने छन् ।
रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले स्थायी सेवाका लागि आवेदन आह्वान गरेको छ । रेडियोले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन प्रकाशित गरेको हो ।
उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ११० वटा उद्योग दर्ता भएका छन् । गत वर्षको सोही अवधिमा उद्योग विभागमा ९४ उद्योग दर्ता भएका थिए ।
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी...
राष्ट्रिय परीक्षा बोर्डले रित्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डले बिहीवार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
कोरोना महामारीका कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति विपन्न ५ लाख परिवारलाई सरकारले राहतस्वरूप १० हजार रुपैयाँ दिन लागेको हो।
नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप बुधबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य ३ रुपैयाँ बढाएर पठाएको हो ।
जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जसको लागि ४ अर्ब रुपैयाँ खर्च हुने जनाइएको छ । गणक सुपरिवेक्षणका लागि १ अर्ब ६० करोड...
© 2026 Cloud Patrika. All Rights Reserved.