सरकारले पुष्पलाल (मध्यमहाडी) राजमार्गलाई ४ लेनमा विस्तार गर्ने भएको छ । सो कार्यका लागि सकारले आगामी आर्थिक बर्षको बजेटमार्फत ८ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए ।...
सरकारले १ लाख ६८ हजार घरलाई फुसको छानाबाट जस्ता पातामा रुपान्तरण गर्ने योजना ल्याएको छ ।
आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।
सरकारले चक्रपथ विस्तारमा आगामी वर्षका लागि रु. २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था प्रक्रिया बढाउन लागेको जनाकारी गराएको हो । त्यस्तै सरकारले चिवतनको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
काठमाडौं, १५ जेठ । सरकारले साना, लघु तथा घरेलु उद्योग विकास एवं विस्तारका लागि रु २ अर्ब ७७ करोड बजेटको विनियोजन गरेको छ । निर्यात जन्य उत्पादनको प्रोत्साहन र उद्यमशीलतामा...
सरकारले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने घोषणा गरेको छ ।
हालसम्म आयोडिनयुक्त नुन आपूर्ति र बिक्री वितरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्रै गर्दै आएको छ ।
सुर्खेत, बुटवल, धनगढी र बर्दिबासमा मेडिकल कलेज स्थापना गरिने भएको छ ।
सरकारले उद्योगबाट निर्यात विन्दुसम्म केबल कार बनाउन प्रोत्साहन गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.