काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको झण्डा सहितको पानीजहाज र रेलको लागि आधार निर्माण भईसकेको बताएकी छिन् ।...
काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता बढाउने सरकारले घाेषणा गरेको छ । शुक्रबार संघिय संसदमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बजेटबाट सामाजिक...
काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षको लागि सरकारले आफ्नो नीति तथा कार्यक्रम आज संघिय संसदमा प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसद भवनमा उपस्थित भएर सरकारकाे नीति...
काठमाडौं, २० बैसाख । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले राजविराज विमानस्थलमा हवाई इन्धन रिफ्युलिङको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तवको...
काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका छन् । सार्क मुलुकका उद्यमी व्यवसायीहरुसँगको सो भेटमा उनले नेपालले मात्र हैन दक्षिण एशियाले...
काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आगामी साता भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन् । युद्धमा ध्वस्त भएको भियतनामले पछिल्ला दशकमा गरेको अभूतपूर्व प्रगति हेर्न र त्यसबाट...
काठमाडौं, १९ बैशाख । फिजी भ्रमणमा रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले एसियाली विकास वैंकको ५२ औं वोर्डस अफ गभर्नरको वार्षिक बैठकको सिलसिलामा फिजीको नादीमा सार्कका अर्थ मन्त्रीहरुको तेह्रौ बैठकको अध्यक्षता गरेका...
काठमाडौं, १९ बैशाख । २०७२ सालको विनासकारी भुकम्पमा ध्वस्त भएको नेपाल–चीनको प्रमुख नाका तातोपानी अगामी महिनाभित्रै सञ्चालनमा आउने भएको छ । भुकम्पअघिसम्म दुई मुलुकवीच हुने ब्यापार तथा पर्यटक आदानप्रदानको एक...
काठमाडौं, १९ वैशाख । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारणलाइन निर्माणको क्रममा ललितपुरका स्थानीयले अवरोध गरेका छन् । ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने,...
काठमाडौं, १९ वैशाख । सरकारले पहिलो पटक सरकारका सबै निकायबाट दिइने सेवा एकै स्थानबाट उपलब्ध हुने गरी एकल बिन्दु सेवा केन्द्र संचालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका...
© 2026 Cloud Patrika. All Rights Reserved.