अर्थतन्त्र

चीनको लगानी बीआरआई केन्द्रित, ठूला लाभग्राहीमा नेपाल छैन

काठमाडौं, २४ चैत । चीनले आफूले प्रवाह गर्ने अन्तरराष्ट्रिय सहयोग ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) प्रभावित क्षेत्रमा केन्द्रित गर्न थालेको छ । सन् २०१४ देखि २०१८ सम्मको पाँच वर्षे अवधिमा चीनको कुल...

७ वर्ष अगाडि

‘नेपालका मुख्य पर्यटकीय क्षेत्र हावाहुरीबाट जोखिममुक्त छन्’

काठमाडौं, २४ चैत । नेपाल पर्यटन बोर्डले नेपालका मुख्य पर्यटकीय क्षेत्र बदलिदो मौसमबाट सुरक्षित रहेको भन्दै नेपाल भ्रमणलाई निरन्तरता दिन पर्यटकलाई आग्रह गरेको छ । तराई भेगमा पछिल्लो समय आएको हावाहुरीका...

७ वर्ष अगाडि

बन्ने नै भयो लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्धिक सम्मेलन केन्द्र

लुम्बिनीमा ५ हजार क्षमताको अन्तरराष्ट्रिय बौद्धिक सम्मेलन केन्द्र तथा ध्यान हल बन्ने पक्का भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी क्षेत्र विकास कोषमार्फत यो आयोजना अगाडी बढाएको...

७ वर्ष अगाडि

प्रदेश र स्थानीय सरकारलाई २४ खर्ब

काठमाडौं, २२ चैत । योजना आयोगले तयार पारेको पन्ध्रौं पञ्चवर्षीय योजनाले आगामी पाँच वर्षमा प्रदेश र स्थानीय सरकारलाई करीब २४ खर्ब रुपैयाँ हस्तान्तरण गरिने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष...

७ वर्ष अगाडि

सातै प्रदेशमा ९० दिनलाई पुग्ने इन्धन भण्डारण गृह निर्माण गरिंदै

काठमाडौं, २१ चैत । इन्धनको आपूर्ति नियमित र सहज बनाउन सातै प्रदेशमा पेट्रोलियम पदार्थको कम्तिमा ९० दिन र एलपी ग्यासको कम्तिमा ४५ दिनको माग धान्न सक्ने भण्डारण गृह निर्माण गरने...

७ वर्ष अगाडि

अरिमुठेजस्तो संघीयता

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता अरिमुठेजस्तै भएको बताएका छन् । ‘संघीयता अरिमुठेजस्तै हो । अरिमुठेजस्तै नेपालको संघीय संरचनाका ७६१ खुट्टा छन् । कुनै खुट्टाले राम्रोसँग काम...

७ वर्ष अगाडि

३० औं घरेलु तथा साना औद्योगिक प्रदर्शनी बैशाखमा

काठमाडौं, २१ चैत । आँउदो बैशाख २६ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा घरेलु तथा साना औद्योगिक प्रर्दशनी हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभागको आयोजना र...

७ वर्ष अगाडि

सेयर बजारमा झिनो गिरावट, ४२ करोडको कारोबार

काठमाडौँ, २१ चैत । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा झिनो गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ०.६४ अंकले घटेको हो । परिसूचकमा ०.०५ प्रतिशतले घटेर परिसूचक...

७ वर्ष अगाडि

प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु

काठमाडौं । गुल्मी चेम्वर अफ कमर्सको आयोजनामा तम्घासमा प्रथम गुल्मी सांस्कृतिक पर्यटन महोत्सव सुरु भएको छ । चैत २० गतेदेखि ३० गतेसम्म चल्ने महोत्सवको उद्घाटन रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले...

७ वर्ष अगाडि

प्रदेशले मागे ३३ प्रतिशत बजेट, विकास कार्यमा ‘डुप्लिकेशन’ नगर्न प्रमको आग्रह

काठमाडौं, २१ चैत । प्रदेशका मुख्य मन्त्रीहरुले संघीय सरकारसँग आगामी आर्थिक वर्षमा संघीय बजेटको ३३ प्रतिशत बजेट आफूहरुलाई दिन माग गरेका छन् । बिहीबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सामुहिक...

७ वर्ष अगाडि
1 764 765 766 767 768 776