अर्थतन्त्र

फलफूलको आयात उच्च, कागतीमा ९० प्रतिशत भारतसँगै निर्भर

आर्थिक वर्षको पहिलो सात महिनामा रु ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ...

४ वर्ष अगाडि

काठमाडौं-तराई द्रुतमार्ग सडक आयोजनामा रोजगारीको अवसर

काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाले कर्मचारी माग गरेको छ ।

४ वर्ष अगाडि

यी हुन् बक्यौता चुक्ता नगर्ने सात वायुसेवा कम्पनी, तत्काल नतिरे कालोसूचीमा राखेर कारबाही

प्राधिकरणले यी कम्पनीहरूलाई वक्यौता तिर्न आउन २०७७ असोज ७, २०७७ माघ २६ र २०७८ भदौ १२ समेत गरी तीनपटक सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो।

४ वर्ष अगाडि

‘जसरी हुन्छ जनताको लगानीमा नै ठूला आयोजना अघि बढाइन्छ’-कुलमान घिसिङ

उनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई ‘गेम चेन्जर परियोजना’ को सङ्ज्ञा दिँदै प्राधिकरणको आर्थिक अवस्था सुधार गर्नसमेत महत्वपूर्ण योगदान गरेको बताए।

४ वर्ष अगाडि

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

४ वर्ष अगाडि

शिक्षक सेवाको परीक्षा दिन प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

शिक्षक सेवा आयोगले विभिन्न तहका शिक्षक पदको लागि परीक्षा चैत १५, १७, १९ र २१ गते परीक्षा सञ्चालन गर्दैछ ।

४ वर्ष अगाडि

सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्रीको घोषणा

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन्।

४ वर्ष अगाडि

निमावि तह शिक्षक लाइसेन्स लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रमसहित)

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षाको पाठ्यक्रम गरेको छ।

४ वर्ष अगाडि

शिक्षक लाइसेन्स परीक्षाको पाठ्यक्रम परिमार्जन, अब बस्तुगत प्रश्न मात्रै सोधिने

यसअघि आयोगले एक सय पूर्णांकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेकोमा पाठ्यक्रम नै परिमार्जन गरेर यस पटकदेखि वस्तुगत प्रश्न मात्र सोध्ने तयारी गरेको...

४ वर्ष अगाडि
1 411 412 413 414 415 781