नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरे ।
स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ ।
आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो।
स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । जसले गर्दा मूल्य नपाउने किसानको गुनासो केही हदसम्म सम्बोधन हुने सूचना अधिकारी श्रेष्ठको अपेक्षा छ ।
अर्थ मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष ७७/७८ को आयकरको दोस्रो किस्ता वापत अनुमानित करको ७० प्रतिशत मध्ये तिर्न बाँकी कर रकम दाखिला गर्न आग्रह गरेको हो ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा निर्धारण गरेको छ ।
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय २० रुपैयाँ, डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ कायम भएको छ । निगमले एल.पी. ग्याँस तथा हवाई ईन्धन बिक्रि मूल्य हाललाई यथावत नै...
नेपालको जलवायु बेसार खेतीका उपयुक्त भएता पनि केही वर्षयता बेसारको आयात भने बढ्दो क्रममा रहेको छ । नेपालका केही उच्च हिमाली बाहेक प्रायः जिल्लाका धेरै–थोरै स्थानमा बेसार खेती हुने सरकारी...
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले एक सूचना जारी गर्दै सहुलियतपूर्ण ब्याजदरमा अधिकतम १० लाख रुपैयाँसम्म ऋण लगानी गर्ने लागेको जनाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.