अर्थतन्त्र

मुलुकका ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा

देशका मजदुरलाई उद्योगका लागि प्रोत्साहन गरे पनि वैदेशिक रोजगारीमा जान रुचाउने र दक्ष, अनुभवी एवं सीपयुक्त मजदुर नहुने कारणले भारतको पश्चिम बङ्गालको मजदुरको भर पर्नुपरेको उनले बाध्यता सुनाए ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

तिहारलाई स्वदेशी सयपत्री फूल नै पर्याप्त, मूल्य ७० रुपैयाँको हाराहारीमा मात्रै

तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ। तर, यस वर्ष स्वदेशी सयपत्री फूल नै पर्याप्त रहेको सरोकारवालाले बताएका छन् ।

६ वर्ष अगाडि

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर (सूचना सहित)

न्यूनतम योग्यता चार्टर्ड एकाउटेन्सीको उपाधि हासिल गरेको हुनु पर्नेछ । दरखास्त दिने अन्तिम मिति मंसिर ६ गतेसम्मको लागि तोकिएको छ ।

६ वर्ष अगाडि

निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तोकियो

लाभग्राहीहरुले ०७७ पौष १५ भित्र पहिलो किस्ता लिइसक्नुपर्नेछ भने ०७७ माघ मसान्तभित्र दोस्रो र ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु पर्नेछ।

६ वर्ष अगाडि

साउदीबाट १२१७ नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र फर्किसक्नुपर्ने

भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ । साथै, विभिन्‍न व्यक्तिले झुटा विवरण दिई दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएकालाई कुनै समस्या आइपरे स्वयं जिम्मेवार हुनुपर्ने...

६ वर्ष अगाडि

एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई १० हजार थान एन्टी जेन टेस्ट किट हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जेन टेस्ट किट स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

६ वर्ष अगाडि

प्रहरीमा जागिर खुल्यो, साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउने

शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि दरखास्त आह्वान गरेको हो।

६ वर्ष अगाडि

चाडवाड लक्षित सामान तातोपानी नाकामा अलपत्र

पूर्ण रुपमा नाका सञ्चालन हुन नसक्दा व्यापारीहरुले जाडो गर्मीयाम तथा चाडवाड लक्षित गरी आयात गरिएका विविध सामानहरु ८–१० महिना देखि नाकामा अलपत्र अवस्थामा रहेको नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिले...

६ वर्ष अगाडि

पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी विस्तार गर्न उद्योग परिसंघको आग्रह

देशको आर्थिक विकासकालागि लगानी तथा व्यापार प्रवद्र्धनका लागि आर्थिक कुटनीतिमा विभिन्न देशमा रहेका नेपाली दुतावासहरुसंग परिसंघले संवादतथा सहकार्यलाइ सुदृढ गर्न प्रयासरत गरेको छ ।

६ वर्ष अगाडि
1 567 568 569 570 571 778