काठमाडौं, २० चैत । आगामी बैशाख/जेठ (स्प्रीङ सिजन)का लागि सरकारले हिमाल आरोहण अनुमति दिन थालेको छ । पर्यटन विभागका अनुसार अहिलेसम्म १२ हिमाल आरोहणको अनुमति माग्दै पर्यटक आएका छन् ।...
नेपाल उद्योण वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी प्रभावित जनताको लागि तत्काल ५० लाख रुपैंया बराबरको राहत सामग्री पठाउने भएको छ । महासंघको सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको...
काठमाडौं, १८ चैत । नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको अन्तरराष्ट्रिय ब्यापार मेलामा १६ करोडको कारोबार भएको छ । चैत १४ गते शुरु भई १८ गते सोमबारसम्म आयोजना गरिएको...
काठमाडौं, १८ चैत । रोजगारका लागि विदेशिएका नेपाली कामदारले आफूले भोगेका समस्या सीधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमक्ष राख्ने व्यवस्था गरिएको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली कामदारको...
काठमाडौँ, १८ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४३ अंकले बढेर ११४९.९९ पुगेको छ । सो दिन १७१ कम्पनीका १२ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा कुल...
काठमाडौं, १८ चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २१ घण्टा सञ्चालनमा आइरहेको विमानस्थलको धावनमार्गको पिच फेर्नका लागि बन्द गर्न लागिएको हो...
हाम्रो देशको सार्वजनिक शिक्षा प्रणाली सुधार गर्नुपर्ने आवश्यकता रहेको धेरै विज्ञहरुले बताउँदै आएका छन् । हाम्रा शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्रै भएको कुरा उठ्ने पनि बेलाबखत उठ्ने...
काठमाडौं, १६ चैत । १७ ओटा परियोजनामा लगानीकर्ताको आवदेन तथा १६ परियोजनको समझदारीपत्रमा हस्ताक्षरसँगै नेपाल लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीकर्ताहरुले यातायात, ऊर्जा, कृषि, शिक्षा तथा स्वास्थ्य र लजिस्टिक...
काठमाडौं, १६ चैत । नेपाल–भारत हस्तकला प्रदर्शनी आजदेखि राजधानीमा शुरु हुँदैछ । साउथ एसिया फाउण्डेसन र साउथ एसिया फाउण्डेसन नेपालको पहलमा शनिबारदेखि चार दिने प्रदर्शनी हुने भएको हो । प्रतिनिधि...
काठमाडौं, १६ चैत । नेपालमा विदेशी लगानी भित्र्याउनका लागि आयोजना गरिएको लगानी सम्मेलनमा विशेष निम्तामा आएका पाहुनाहरुले आफ्नै विज्ञापन गरेका छन् । सरकारले उद्घाटन सत्रमै मञ्चमा विशेष स्थान दिएका भारतीय...
© 2026 Cloud Patrika. All Rights Reserved.