अर्थतन्त्र

रत्नपत्थर प्रशोधन नेपालमै गरिने, धौबादीको फलाम खानी सञ्चालनमा आउने

काठमाडौं, २१ बैशाख । सरकारले बहुमूल्य रत्नपत्थरको प्रशोधन नेपालमै गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बहुमूल्य पत्थरको प्रशोधन कारखाना स्थापना गर्ने योजनाले ठाउँ पाएको छ भने...

७ वर्ष अगाडि

पुननिर्माणमा थप सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, २१ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले भुकम्पपछिको पुननिर्माणमा थप सहयोग गर्न एशियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन् । फिजीको नादीमा आयोजित बैंकको ५२ औं बोर्डस अफ गभर्नरको...

७ वर्ष अगाडि

क्रसर उद्योगको मनोमानीमा अख्तियारको चासो, प्रभावकारी अनुगमन गर्न निर्देशन

काठमाडौं, २१ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रस उद्योगका कारण प्राकृतिक सम्पदाको अधिक दोहन भइरहेको र त्यस्ता उद्योगबाट ठूलो रकम कर छलि भइरहेको बताएको छ । अख्तियारले यस्ता कार्यको...

७ वर्ष अगाडि

विकास आयोजनामा तीन सिफ्टमा काम हुने

काठमाडौं, २१ बैशाख । सरकारले विकास आयोजनामा तीनै सिफ्टमा काम गर्न प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७...

७ वर्ष अगाडि

नेपाल अन्तराष्ट्रिय मञ्चमा उदीयमान राष्ट्र बन्ने, आर्थिक कुटनीतिमा जाेड

काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उच्च आर्थिक वृद्धिदर हासिल गरी केही वर्ष भित्रै नेपाल अन्तराष्ट्रिय मञ्चमा समृद्धि र न्याय सहितको एक...

७ वर्ष अगाडि

नेपालको झण्डा भएको पानीजहाज र रेल चढ्ने सपना पुरा हुने

काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको झण्डा सहितको पानीजहाज र रेलको लागि आधार निर्माण भईसकेको बताएकी छिन् ।...

७ वर्ष अगाडि

सरकारले आगामी बजेटबाट सामाजिक सुरक्षा भत्ता बढाउने

काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता बढाउने सरकारले घाेषणा गरेको  छ । शुक्रबार संघिय संसदमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बजेटबाट सामाजिक...

७ वर्ष अगाडि

सरकारकाे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै

काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षको लागि सरकारले आफ्नो नीति तथा कार्यक्रम आज संघिय संसदमा प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसद भवनमा उपस्थित भएर सरकारकाे नीति...

७ वर्ष अगाडि

राजविराज विमानस्थलमा रिफ्युलिङको व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौं, २० बैसाख । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले राजविराज विमानस्थलमा हवाई इन्धन रिफ्युलिङको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तवको...

७ वर्ष अगाडि

सार्कका व्यवसायीलाई प्रमले भने – हामी ‘समृद्ध दक्षिण एशिया, सुखी दक्षिण एशियाली’ देख्न चाहन्छौं

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका छन् । सार्क मुलुकका उद्यमी व्यवसायीहरुसँगको सो भेटमा उनले नेपालले मात्र हैन दक्षिण एशियाले...

७ वर्ष अगाडि
1 786 787 788 789 790 808