१४ मेगावाट क्षमताको कुलेखानी तेस्रोको उत्पादन एक महीनापछि

काठमाडौं, १७ असार । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन...

‘कोमामा जान लागेको अर्थतन्त्रलाई जोगाउन पर्याप्त राहत प्याकेज चाहिन्छ’

अब देशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनका लागि बैंक तथा उद्योगी व्यवसायीबीच सहकार्य हुनुपर्ने, विद्युत् डिमाण्ड चार्ज छुट दिनुपर्ने, अति संवेदनशील क्षेत्रलाई बढी निगरानीमा राखेर सामान्य जिल्लामा आन्तरिक रूपमै भए पनि आर्थिक गतिविधि चालु गर्नुपर्ने धारणा व्यवसायीहरुले राखेका छन् ।

विश्वभर ८५ करोड विद्यार्थीको पढाई प्रभावित

काठमाडौं । विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् । विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस...

राष्ट्रिय वाणिज्य बैंकले आयल निगमका कर्मचारीहरुलाई बिना धितो कर्जा दिने

उक्त सम्झौता भएपश्चात निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।

फुलपातीदेखि लागू हुनेगरी मासुको मूल्य निर्धारण, प्रतिकेजी कति ?

मासु व्यवसायीहरुले दशैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।

यस्तो छ इसेवा मनि ट्रान्सफरमार्फत रेमिट पठाउने विजेताले पाउने घर

इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो। यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नछन् ।

कर्णाली प्रदेशमा सहुलियत कर्जा ४७ प्रतिशत वृद्धि, कृषिमा ३ अर्ब प्रवाह

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियतपूर्ण कर्जा ३ अर्ब ९२ करोड ६३ लाख पुगेको छ ।

ग्वार्कोमा शुक्रवारदेखि ‘फ्लाइओभर’ निर्माण गरिने, यसरी गरिनेछ ट्राफिक व्यवस्थापन

बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा व्यवस्थापन गरिएको छ।

काठमाडौंका यी स्थानमा दिउँसो ६ घण्टासम्म बत्ती जाने

मर्मतको काम गर्नुपर्ने भएकाले काठमाडौंको कीर्तिपुर र जोरपाटीलगायतका क्षेत्रमा आज बत्ती जाने भएको छ। कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गत बल्खु खोला नजिक आज स्विच जडानको काम हुँदैछ।