पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?
पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।
सार्वजनिक खरिद नियमावलीकाे संशोधन खारेज नगरे व्यावसायी आन्दोलनमा उत्रिने
काठमाडौं, ७ जेठ । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावलीको (छैठौं संशोधन) २०७५ का केहि प्रावधान खारेजीको माग गरेको छ ।
महासंघले मंगलबार एक पत्रकार...
दुई प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सुनचाँदी व्यवसायीको माग
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको निर्णय सुनचाँदी व्यवसायीको हीतविपरित भएको ठहर गरेको छ ।
अदुवा उत्पादनमा नेपाल विश्वमै पाँचौं, यी हुन् बढी उत्पादन हुने जिल्ला
नेपालमा साना‑साना किसानबाट उत्पादन भएको अदुवालाई सरकारले निर्यातमा जोड नदिँदा मूल्यसँगै बजार नपाएको अवस्था छ । उत्पादनको हिसाबले निकै गुणस्तर रहँदा‑रहँदै पनि विभिन्न समस्याले गर्दा भारतबाहेक तेस्रो मुलुकमा निर्यात गर्न सकिएको छैन ।
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजिनामा, गभर्नर बन्ने संकेत
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् ।
डलरको मूल्य हालसम्मकै उच्च, आयातमुखी देशहरुमा मूल्यवृद्धिको चाप
नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।
१६ खर्ब ४७ अर्बको बजेट, ५ खर्ब ५९ अर्बको स्रोत पुगेन
सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ का लागि रु. १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ ।
६ अर्बको पश्मिना बजार, नक्कलीले छवि बिग्रियो
काठमाडौं, ६ बैशाख । नेपाली पश्मिनाको बजार ६ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ ।
सन् २०१८ मा नेपाली पश्मिना निर्यात करीब रु. ३ अर्ब रहेको...
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
नेपाल सरकार र एसियाली विकास बैंकबीच Strengthening Public Finance Management and Devolved service Delivery Program को Subprogram 2 लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ...
सबैभन्दा सस्तो तरकारी सानो गोलभेडा, कुनको भाउ कति ?(सूचीसहित)
आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेडा छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। आज नेपाली सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ३० रुपैयाँ छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। कुरिलोे ३५० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।

































