‘दुई देशको युद्ध आर्थिक समृद्धिसँग जोडिने भएकाले सबै सचेत हुनु आवश्यक...

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताएका छन।

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, आज साँझ शपथको तयारी

जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै नियुक्त गर्न सिफारिस गरेका हुन् ।

पर्यटकीय गन्तव्य मौलाकालीमा सञ्चालनमा आयो इला होटल

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब मौज्दात, ११ महिनाको आयात...

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ चैत मसान्तमा २०.६ प्रतिशतले वृद्धि भई रु.१२७३ अर्ब ९९ करोड पुगेको छ ।

५३ प्रतिशत रोपाइँ सकियो, गत वर्षको तुलनामा कमी

असार महिना सकिन लाग्दा देशैभरका किसानले ५३ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् । गत वर्ष असार २९ गतेसम्म धान रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत भागमा रोपाइँ भएको थियो । देशभर कुल १३ लाख ५७ हजार ८१६ हेक्टरमा रोपाइँ हुन्छ ।

यी हुन् अन्तःशुल्क बढेका वस्तु, मूल्य महंगिने

सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत् विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताए । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने भने अन्तःशुल्कका दरहरु बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा पनि अन्तःशुल्क बढेको छ ।

७ कारण, जसले गर्दा निम्तियो श्रीलंकामा आर्थिक तथा राजनीतिक संकट

श्रीलङ्कामा एकदमै थोरै इन्धन, खानेकुरा, औषधि र अरू अत्यावश्यक सामाग्रीको मौज्दात बाँकी छ र प्रदर्शनकारीहरूले राजनीतिक वर्ग त्यसका लागि जिम्मेवार भएको बताइरहेका छन्। श्रीलङ्काको चरम आर्थिक र राजनीतिक सङ्कटका केही कारणहरू तल उल्लेख गरिएको छ।

धार्केबाट धर्मकाटाको डिजिटलाइजेशन सुरु, ओभरलोड नियन्त्रणमा सुधारको अपेक्षा

सबै धर्मकाटालाई डिजिटल बनाउने तयारीमा ट्रक व्यवसायी महासङ्घ ।

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्।

एसईई पुरकको नतिजा सार्वजनिक, एक लाख ११ हजार ६ सय ७८...

काठमाडौं, १५ असोज । बुधवार राष्ट्रिय परीक्षा बोर्डले (एसइई) ग्रेडबृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत १ भदौदेखि ११ गतेसम्म भएको पुरक परीक्षाको...