भारतले ६.४ प्रतिशत, माल्दिभ्सले ७.१ प्रतिशत, बंगलादेशले ५.३ प्रतिशत, भुटानले ४.६ प्रतिशत र पाकिस्तानले शून्य दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछन् । मुद्रास्फीति पाकिस्तानमा २७.५ प्रतिशत र श्रीलंकामा २४.६...
वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग वाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरूको सामूहिक उम्मेदवारी दर्ता गरेको हो ।
गभर्नरसँग अनुसन्धान विभागका प्रमुख प्रकाशकुमार श्रेष्ठ, विदेशी विनियमय विभागका प्रमुख रामु पौडेल, नियमन विभागका निर्देशक डा. सत्यन्द्र तिमिल्सिनालगायतको टोली सहभागी भएका थिए ।
अन्तर्राष्ट्रिय मुद्राकोष लगायत संस्थाहरुले पनि अर्थतन्त्रको लागि क्रिप्टोकरेन्सीको कारोबार चुनौती बनेको विभिन्न प्रतिवेदनहरु सार्वजनिक गरिहरहेका छन् ।
विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सय भन्दाबढी मुलुकका श्रमिक कार्यरत छन् । नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक...
मन्त्रिपरिषद बैठकले गृहमन्त्री र सचिवले ‘सुराकी खर्च’को नाममा तजबिजमा रकम निकासा गर्न पाउने व्यवस्था खारेज गरिएको छ ।
नेपाल आयल निगमले इन्धनको मूल्यमा ठूलो कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०–१० रुपैयाँ घटाएको छ । पेट्रोलमा प्रतिलिटर...
सयपत्री, श्रीखण्ड, जाई, बटम गुलाब, पारिजात, कनक, चम्पा, चुवा, टक्कर, प्रेमलता, जखेरा, गजेनिया, गलैंचा फूल, सिडम प्रिमुला, जिरानिया, सिनेरिया, भ्यागुत्ते, सोली, असर्फी, सिजियन्थस, डेजी, निमासिया, अजेलियालगायतका फूल मेलामा देख्न सकिन्छ...
भेटमा बैंकर्सहरूले अहिले बैंकिङ क्षेत्रमाथी सडकबाटै आन्दोलन हुनु दुखद भएको तथा भौतिक आक्रमणनै हुन थालेको भन्दै सरकारले कानूनी कारबाही गर्न माग गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, पूँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री महतले परामर्श गरेका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.