काठमाडौं, ११ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताएका छन् । राजधानीमा नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले कतिपय...
काठमाडौं, ११ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बाग्लुङ महोत्सवमा भाग लिन गृह जिल्ला पुगेको...
सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भन्दै छनोट समिति गठन गरेको थियो । गठित छनोट समितिले अध्यक्षका लागि आवेदन माग गरेको समयमा आवेदन परेका ८ मध्येबाट सर्टलिस्ट गरेर ५ जनाको...
नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पुर्याएरका पाँच लाख २५ हजार २ सय १५ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझेका हुन् ।
पप्पु गुरुङ्ग दोधारा ११ पुस । विगतका तुलनामा दोधारा र चाँदनीको मुहार फेरिदै गएको छ । साविकका दोधारा र चाँदनी गाविस गाभेर बनेको माहाकाली नगरपालिका समृद्धिको यात्रा तर्फ तीव्र रुपमा...
टोलीले अध्ययनको क्रममा सुरुङमार्ग निर्माणबारे तथ्याङ्क सङ्कलन, बनाउनुपर्ने सुरुङमार्गको लम्बाइ र चौडाइ अहिले सञ्चालनमा रहेका कुन कुन सडकका सवारीसाधन सो सुरुङमार्गमा ‘डाइभर्ट’ हुन्छ लगायतका विषयमा गहन अध्ययन गर्ने छ ।
६ वटा क्षेत्रहरु निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनहरुको पुःन निर्माण कार्य ६९ प्रतिशत सम्पन्न भएको छ भने १४ प्रतिशत पुन निर्माणको क्रममा छ...
नेपालबाट विश्वका विकसित मुलुकमा पनि चाउचाउ निर्यात भएको देखिन्छ । नेपालले चाउचाउ निर्यातमा भारत र चीनको विशाल बजार उपयोग गर्न सकिने सम्भावना उच्च रहेको देखाएको छ ।
ऐनमै नभएको ब्यवस्थामा टेकेर सम्झौता गरिएको सांसदहरुको आरोप छ । उनीहरुले दरबारमार्गस्थित नेपाल ट्रस्टको कार्यालयकै जग्गा पनि सरकारले गैरकानूनी रुपमा भाडामा लगाएको आरोप लगाए ।
© 2026 Cloud Patrika. All Rights Reserved.