अर्थतन्त्र

फेद न टुप्पोको विरोध गरेर देश विकासमा अवरोध नगरौं : ओली

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार भएको बताएका छन् । ‘विगतमा जस्तो एउटा सरकार बन्ने केही महिनामा त्यसलाई ढालेर अर्को...

८ वर्ष अगाडि

आर्थिक वृद्धि ६.२ प्रतिशत प्रक्षेपण, मुद्रास्फिति बढ्ने

काठमाडौं, २० चैत । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७५/७६ मा नेपालको अर्थतन्त्र ६.२ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । पछिल्लो समय देखिएको सबल आन्तरिक मागका कारण नेपालको...

८ वर्ष अगाडि

स्प्रीङ सिजनमा हिमाल चढ्न १७७ जनालाई अनुमति

काठमाडौं, २० चैत । आगामी बैशाख/जेठ (स्प्रीङ सिजन)का लागि सरकारले हिमाल आरोहण अनुमति दिन थालेको छ । पर्यटन विभागका अनुसार अहिलेसम्म १२ हिमाल आरोहणको अनुमति माग्दै पर्यटक आएका छन् ।...

८ वर्ष अगाडि

हावाहुरी प्रभावितलाई उद्योग वाणिज्य महासंघले ५० लाखको राहत पठाउने

नेपाल उद्योण वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी प्रभावित जनताको लागि तत्काल ५० लाख रुपैंया बराबरको राहत सामग्री पठाउने भएको छ । महासंघको सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको...

८ वर्ष अगाडि

ब्यापार मेलामा १ लाख २५ हजार दर्शक, १६ करोडको कारोबार

काठमाडौं, १८ चैत । नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको अन्तरराष्ट्रिय ब्यापार मेलामा १६ करोडको कारोबार भएको छ । चैत १४ गते शुरु भई १८ गते सोमबारसम्म आयोजना गरिएको...

८ वर्ष अगाडि

विदेशमा रहेका कामदारका समस्या सुन्न कल सेण्टर

काठमाडौं, १८ चैत । रोजगारका लागि विदेशिएका नेपाली कामदारले आफूले भोगेका समस्या सीधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमक्ष राख्ने व्यवस्था गरिएको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली कामदारको...

८ वर्ष अगाडि

६ अंकले बढ्यो नेप्से, ३५ करोडको कारोबार

काठमाडौँ, १८ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४३  अंकले  बढेर ११४९.९९ पुगेको छ । सो दिन १७१ कम्पनीका १२ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा कुल...

८ वर्ष अगाडि

आजदेखि त्रिभुवन विमानस्थल १४ घण्टा मात्रै खुल्ने, धावनमार्गको पिच फेरिँदै

काठमाडौं, १८ चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २१ घण्टा सञ्चालनमा आइरहेको विमानस्थलको धावनमार्गको पिच फेर्नका लागि बन्द गर्न लागिएको हो...

८ वर्ष अगाडि

विश्वकै उत्कृष्ट फिनल्याण्डको शिक्षा प्रणाली, शिक्षक बन्न मास्टर्स डिग्री

हाम्रो देशको सार्वजनिक शिक्षा प्रणाली सुधार गर्नुपर्ने आवश्यकता रहेको धेरै विज्ञहरुले बताउँदै आएका छन् । हाम्रा शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्रै भएको कुरा उठ्ने पनि बेलाबखत उठ्ने...

८ वर्ष अगाडि

लगानी सम्मेलन: १७ परियोजना बुक, १६ को समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १६ चैत । १७ ओटा परियोजनामा लगानीकर्ताको आवदेन तथा १६ परियोजनको समझदारीपत्रमा हस्ताक्षरसँगै नेपाल लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीकर्ताहरुले यातायात, ऊर्जा, कृषि, शिक्षा तथा स्वास्थ्य र लजिस्टिक...

८ वर्ष अगाडि
1 … 813 814 815 816 817 … 824