प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटी विकासका लागि कोरियाले सहयोग गर्ने

सियोल, भदौ २० । काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटीहरुको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ । ऐतिहासिक महत्वका काठमाडौं उपत्यकाका...

कर्णाली विकासको डिजिटल नक्सा तयार हुँदै

जुम्ला, २० भदाै । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताए । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित...

नेपालमै गुणस्तर मापन भएपछि लागत कम हुने अनुमान

काठमाडौं, १९ भदौ । भारत हुँदै तेस्रो मुलुक जाने वस्तुको नेपालमै स्वच्छता र गुणस्तरमापन हुने भएपछि वस्तुको लागत कम हुने अनुमान गरिएको छ ।...

नयाँ सहायता सूचना प्रणाली ‘अमिस’ कार्यान्वयनमा, एएमपीको प्रतिस्थापन

काठमाडौं, १९ भदौ । सरकारले विभिन्न दाता तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालमा खर्च गर्ने बजेटको हिसाब राख्नका लागि नयाँ एड म्यानेजमेण्ट सिष्टम (अमिस) बिहीबारदेखि...

शाखा सडका कारण मुख्य राजमार्ग जोखिममा

धनगढी, १९ भदौ । धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्ग जोखिममा छ । स्थानीय तहले सार्वजनिक सडक ऐन २०३१ विपरित जथाभावी...

एडीबी लगानीका पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति, ऋण रकम ५९ करोड...

काठमाडौं, १९ भदौ । एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ । बैंकले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना,...

विमानस्थल निजगढमै बन्छ, अरु कुरामा छलफल गरौं : मन्त्री भट्टराई

काठमाडौं, १९ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थल निजगढमा बनाउने निर्णयबाट सरकार पछि नहट्ने बताएका छन् ।...

साना उद्योगका उत्पादनको मार्केटिङमा सघाउने नवनियुक्त वाणिज्यदूतको प्रतिवद्धता

काठमाडौं, १९ भदौ । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय...

तीन महीनादेखि अवरूद्ध मार्तडी–कोल्टी सडक अझै खुलेन

बाजुरा, १८ भदाै । जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक लगातारको अविरल वर्षाका कारण अवरुद्ध भएको तीन महीना बित्दा पनि अझै खुलेको छैन...

स्थानीय तहलाई ११ अर्ब ४० करोड अनुदान सहायता

काठमाडाैं, १८ भदाै । प्रदेश तथा स्थानीय शासकीय सहयोग कार्यक्रम (पिएलजिएसपी) कार्यान्वयन गर्न नेपालको विकासका साझेदारले संयुक्तरूपमा रु ११ अर्ब ४० करोड अनुदान सहायता...