इन्टरनेटजन्य असुरक्षाबाट बच्न काठमाडौं महानगरमा डिजिटल साक्षरता कार्यक्रम
काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ । इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्न लागिएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
राष्ट्र बैंकले ७८ करोड मुद्दती निक्षेपमा राख्दै, बैंकहरुलाई प्रस्ताव गर्ने आग्रह
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ७८ करोड रुपैयाँ एक वर्षका लागि तीन प्रकारका बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्न सूचना जारी गरेको छ।
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा...
असोज १८ यता परेको वर्षा तथा बाढीको क्षतिमा सवा ३ अर्बको बिमा दाबी
बाढीले पुर्याएको क्षतिबापत हालसम्म करिव ३ अर्ब २६ करोड ७६ लाखको दबी परेको बिमा प्राधिरणले जनाएको छ ।
‘अर्थतन्त्रको विकासमा लागि कानूनी स्पष्टता आवश्यक ‘
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासमा लागि कानूनी स्पष्टता जरुरी रहेको बताएका छन् ।
‘नयाँ बिजनेस बनाएर अघि बढ्नसके उद्योग व्यवसाय सुधार हुने अवस्था छ’ : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।
राष्ट्र बैंक र आईएफसीबीच क्लाइमेट फाइनान्स सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम(आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आज बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । सोसम्बन्धी सझदारीपत्रमा बैंकका गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र आईएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एण्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक
ग्रेगरी स्मिथले हस्ताक्षर गरे।
क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा
लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले एक करोड एक लाख रकम जम्मा गरेकाे छ।
प्रदर्शनमा भएको क्षतिमा हिमालयन एभरेस्ट इन्स्योरेन्सद्धारा २१ करोड ७४ लाख बिमा भुक्तानी
कम्पनीमा हालसम्म बिमा भई क्षतिपूर्ति दाबी गरिएका २ सय ८७ मध्ये २ सय ४५ वटा दाबीबापत सो रकम भुक्तानी

































