यसअघि सरकारले लकडाउनको अवधिमा बीमा छुट दिने घोषणा गरेको थियो। बीमा समितिले परिपत्र नै जारी गरि थन्किएका सवारी साधानको बीमा बापतको रकम २ तिहाई छुट गर्न भनेको थियो। जीवन बीमा...
कोभिड १९ को जोखिम सुरक्षणका लागि बीमा कम्पनीहरुले गत वैशाख ७ देखि बिमालेखको विक्री सुरु गरेका थिए । हालसम्म करिब साढे ४ लाख जनाले कोरोना बिमा गरेका छन् ।
पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रे लगायत विभिन्न सामग्री खरिदमा मेगा बैंकका ग्राहकहरुलाई छुटको व्यवस्था गरिएको रिचार्जरले बताएको छ।
नेपाल राष्ट्र बैंकले सबै वर्गका बैंकहरुलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।
सेञ्चुरी कमर्सिय बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट रु. २३ करोड ९८ लाख अन्तरिम लाभांश वितरण गर्ने भएको छ ।
सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋणले पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा-मुग्लिन र पूर्वपश्चिम राजमार्गको पथलैया-कमला सडक निर्माण अघि बढाउन लागिएको हो।
तनहुँ जलविद्युत् लिमिटेडको बैंक ग्यारेन्टी सम्बन्धी मुद्दा नेपाल इन्भेष्टमेण्ट बैंकले जितेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
विश्व बैंकले समग्र दक्षिण एसियाको अर्थव्यवस्थामा भने २.७ प्रतिशतको गिरावट आउने जनाएको छ। जसमा भारतको विकास दर २.७ प्रतिशत घट्ने अनुमान गरिएको छ। त्यस्तै पाकिस्तान विकास दरमा २.६, आफगानिस्तानको ५.५...
चैत दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थाहरुमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २४ जेठसम्म आइपुग्दा यो १ खर्ब २७ अर्बले बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.