बैंक/ बिमा

पुनर्कर्जामा साना उद्यामीलाई प्राथमिकता, के छ पुनर्कर्जा कार्यविधिमा ?

विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जाको सीमा १० करोड रुपैयाँ तोकिएको छ । यद्यपि औद्योगिक व्यवसाय ऐन अनुसार प्राथमिकताप्राप्त उद्योगहरुका लागि २० करोडसम्मको पुनर्कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरिएको छ ।

६ वर्ष अगाडि

पुनर्कर्जाको सीमा १० करोड, वार्षिक २० प्रतिशतभन्दा बढी प्रतिफल कमाउने उद्योगले नपाउने

विगले गत तीन वर्षमा औसत २० प्रतिशत वा सो भन्दा बढी सम्पत्तिमा प्रतिफल कमाउने उद्योगले पुनर्कर्जा नपाउने व्यवस्था राष्ट्र बैंक गर्न लागेको छ ।

६ वर्ष अगाडि

प्रभु बैंकका ग्राहकको साविकको खाता परिवर्तन, यसरी लिनुस् नयाँ खाता नम्बर

बैंकले सूचना जारी गर्दै परिवर्तित नयाँ खाता नम्बर लिन आफ्नो अनुकूल समयमा आफूलाई पायक पर्ने शाखामा सम्पर्क राख्न ग्राहकलाई आग्रह गरेको छ । बैंकले माबाइल बैंकिङ सेवा लिएका ग्राहकलाई भने...

६ वर्ष अगाडि

डिजिटल एजीएम गर्दै सहयोगी विकास बैंक, जेठ २४ मा सभा

सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेशनल लि.संग बिलय हुने प्रस्ताव यो १६ औं वार्षिक साधारणले गर्नेछ ।

६ वर्ष अगाडि

अर्को वर्ष देखि नेशनल पेमेण्ट गेटवे सञ्चालनमा ल्याइने

सरकारले आगामी वर्षदेखि नेशनल पेमेण्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७७८ हो बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

६ वर्ष अगाडि

वाणिज्य बैंकले प्रतिशाखा १० र विकास बैंकले ५ जनालाई सहुलियत ऋण दिनु पर्ने

अब वाणिज्य बैंकको हरेक शाखाले न्यूनतम १० जनालाई र विकास बैंकको प्रतिशाखाले ५ जनालाई ब्याजदर अनुदानको सहुलियत ऋण प्रदान गर्नु पर्ने भएको छ ।

६ वर्ष अगाडि

३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्न ५० करोड विनियोजन, के हो भूमि बैंक ?

कृषि क्षेत्रतर्फ आम नागरिकको आकर्षण बढाउन र उत्पादकत्व वृद्धि गर्दै मुलुकको अर्थतन्त्र मजबुद पार्न सरकारले सबै खाले स्रोत साधनको परिचालन गर्ने नीति लिएको मन्त्री खतिवडाले बताएका छन् ।

६ वर्ष अगाडि

कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने

संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले कोरोना विमामा ५० प्रतिशत प्रमियम सरकारले बताएका हुन् ।

६ वर्ष अगाडि

बिहिवारदेखि प्रभु बैंकका सम्पूर्ण सेवा तीनदिन बन्द हुने

प्रभु बैंकको सम्पूर्ण सेवा तीनदिन बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गरी पुरानो सफ्टवेयर प्रतिस्थापन गरी नयाँ सफ्टवेयर प्रयोगमा ल्याउनका लागि सेवा बन्द गर्न लागेको जनाएको छ...

६ वर्ष अगाडि

कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा कडाइ

राष्ट्र बैंकको सर्कुलर अनुसार यस अघि कल डिपोजिटमा प्रकाशित ब्याजदर भन्दा बढी दिन नपाइने व्यवस्था रहेकोमा अब संस्थागत मुद्दती निक्षेपमा पनि प्रकाशित ब्याजदर भन्दा बढी दिन नपाउने व्यवस्था गरिएको छ।

६ वर्ष अगाडि
1 251 252 253 254 255 336