बैंक/ बिमा

नेशनल लाईफ ईन्स्योरेन्सको १०० औं शाखा कोहलपुरमा

कोहलपुर, १९ बैशाख । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले बाँकेको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले बुधबार कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन...

७ वर्ष अगाडि

एनआईसी एसियाको कार्डबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस ब्यालेन्स

काठमाडौं, १८ बैशाख । राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूका लागि बोनस अफरको घोषणा गरेका छन् । उक्त अफरमा एनआईसीद्वारा जारी...

७ वर्ष अगाडि

आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंक बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, १७ वैशाख। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड काठमाडौँ बीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज...

७ वर्ष अगाडि

जनता क्यापिटलको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त

काठमाडौं, १७ वैशाख । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य बैकको प्रतिनिधित्व...

७ वर्ष अगाडि

एनएमबी बैंकको आठौं हेरिटेज वाक सम्पन्न

काठमाडौं, १५ वैशाख । एनएमबी बैंकले विश्व सम्पदा दिवसको अवसरमा आठौं ‘हेरिटेज वाक २०१९’ सम्पन्न गरेको छ । आम जनता र स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउन तथा सम्पदाको उचित संरक्षण...

७ वर्ष अगाडि

मेगा बैंकका ग्राहकलाई राइजिङ मलमा किनमेल गर्दा छुट

काठमाडौं, १५ वैशाख । मातातिर्थ औंसीको अवसर पारेर मेगा बैंकले आफ्ना ग्राहकलाई एक सातासम्म विशेष छुटको अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई दरबारमार्ग स्थित राईजिङ मलमा किनमेल गर्दा १०...

७ वर्ष अगाडि

नेप्से परिसूचक २२ अंकले बढ्यो, १ अर्ब ६७ करोडको कारोबार

काठमाडौँ, १५ वैशाख । केही समययता लगातार बढ्दै आएको सेयर बजार आइतबार पनि बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २२.३९ अंकले वृद्धि भइ १३१४.५१ पुगेको छ । ...

७ वर्ष अगाडि

खुलामुखी सामुहिक लगानी योजनालाई पहिलो पटक अनुमति

काठमाडौं, १५ बैशाख । नेपालमा पहिलोपटक खुलामुखी सामुहिक लगानी योजना (ओपन इण्डेड म्युचुअल फण्ड योजना)ले अनुमति पाएको छ । सरकारको नीति तथा कार्यक्रमअनुरुप नेपाल धितोपत्र बोर्डले  सञ्चालन अनुमति दिए पछि...

७ वर्ष अगाडि

‘बाह्य क्षेत्रको अवस्था बिग्रियो, शोधनान्तर स्थिति राम्रो राख्नुस्’

काठमाडौं, १४ बैशाख । निरन्तर बढिरहेको ब्यापार घाटा र त्यसले निम्त्याएको शोधनान्तर घाटा कम गर्न राष्ट्र बैंकले पहल गर्नु पर्ने पूर्व गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठले सुझाव दिएका छन् । विगतमा आयात...

७ वर्ष अगाडि

कामका लागि विदेशिने घटे, रेमिटेन्स बढ्यो

काठमाडौं १३, वैशाख । पछिल्ला वर्षमा रोजगारीका लागि विदेशिने नेपालीको संख्या घटदै गएको छ । मलेसिया, कतार, साउदी अरबलगायत धेरै नेपाली काम खोज्न जाने राष्ट्रमा विभिन्न समस्या आएपछि रोजगारीका लागि...

७ वर्ष अगाडि
1 326 327 328 329 330 336