बैंक/ बिमा

सेञ्चुरी बैंक र मोको डिजिटलबीच वालेट सम्झौता, क्यूआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने

काठमाडौं, २८ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ । भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यान मार्फत भुक्तानी गर्न...

४ वर्ष अगाडि

एक सातामै ६२ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ८८.५७ प्रतिशतमा सीमित

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ६२ अर्बले वृद्धि भएर ४४ अर्ब ९४ करोड रूपैयाँ पुगेको हो।

४ वर्ष अगाडि

निक्षेपभन्दा कर्जाको वृद्धिदर दोब्बर बढी, घरजग्गा धितोमा मात्रै ६६ प्रतिशत ऋण

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको हो ।

४ वर्ष अगाडि

शोधनान्तर स्थिति २ खर्ब ६९ अर्बले घाटामा

शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ ।

४ वर्ष अगाडि

मधेस प्रदेशमा कृषि कर्जा ३७.२९ प्रतिशत बढ्यो, दूध, मासु र अण्डा उत्पादनमा वृद्धि

अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा ३.०४ प्रतिशतले ह्रास आएको छ भनेतरकारी तथा बागवानी उत्पादनमा ०.७५ प्रतिशत, फलफूल तथा मसला उत्पादनमा २.०५ प्रतिशतले वृद्धि भएको छ ।

४ वर्ष अगाडि

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो रायसुझाव, यसरी पठाउनुहोस्

नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो ।

४ वर्ष अगाडि

२२ अर्ब ६० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल

लकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल...

४ वर्ष अगाडि

लचक मौद्रिक नीतिको अपेक्षामा निजी क्षेत्र, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन माग

नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति निर्माणको लागि विभिन्न संघसंस्थाहरुसँग सुझाब तथा सल्लाह लिइरहेको छ ।

४ वर्ष अगाडि

कृषि विकास बैंकमा जागिरको अवसर, आठौंदेखि चौथो तहसम्मका लागि कर्मचारी माग

कृषि विकास बैंकमा जागिरको खुलेको छ। बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

४ वर्ष अगाडि

जीवन बीमालेखको संख्या १ करोड २६ लाख नाघ्यो, ६१ प्रतिशत जनसंख्या दायराबाहिर

नेपालमा जीवन बीमालेखको संख्या १ करोड २६ लाख नाघेको छ । बीमा समितिको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा जीवन बीमालेखको संख्या १ करोड २६ लाख ३२ हजार ३७३ पुगेको हो ।

४ वर्ष अगाडि
1 … 114 115 116 117 118 … 340