बैंक/ बिमा

‘आइएमई डबलको डबलको डबल’ अफरको विजेता जिवेश दाहाल

प्रविधिमा आधारित लक्की ड्र मार्फत सार्वज्निक गरिएको नतिजा अनुसार आइएमईका सेवाग्राही जिवेश दाहाल भाग्यशाली विजेता छनोट भएका हुन् ।

५ वर्ष अगाडि

महिला लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

५ वर्ष अगाडि

मौद्रिक नीति समीक्षाको लागि बैंकर्स संघले दियो गभर्नरलाई ८ बुँदे सुझाव

नेपाल बैंकर्स संघ मौद्रिक समीक्षाका लागि गभर्नर महाप्रसाद अधिकारीलाई बैंकर्स संघले ८ बुँदे सुझाव पेश गरेको छ । नेपाल बैंकर्स संघका नवनियुक्त पदाधिकारी तथा पूर्व अध्यक्षको टोलीले गभर्नर अधिकारीसँग भेटघाट...

५ वर्ष अगाडि

लुम्बिनी प्रदेशमा कृषि कर्जा ४४ प्रतिशत बढ्यो, दूध र मासुजन्य उत्पादनमा वृद्धि

लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा कृषि क्षेत्रमा आक्रामक देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार कृषि कर्जामा ४३ अर्ब २९ करोड...

५ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थालाई सम्झौता गर्न आउन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले 'क','ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सम्झौता गर्न आउन आग्रह गरेको छ ।

५ वर्ष अगाडि

मुद्दती बचतमा अब कुन बैंकले कति दिन्छन् ब्याजदर ?

बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाले मंसिर १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

५ वर्ष अगाडि

मेगा बैंकको लाभांश प्रस्ताव संशोधन, बोनस शेयर घट्यो

संशोधन गर्न निर्देशन आएकाले कम्पनीले १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

५ वर्ष अगाडि

तीन महिनामा वैदेशिक अनुदान शून्य

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ३ महिनाको (असोज मसान्तसम्म) देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो ।

५ वर्ष अगाडि

विकास बैंक र फाइनान्स कम्पनीबीच ब्याजदरमा भद्र सहमति

विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदरमा भद्रसहमति गरेका छन् । विकास बैंकका सीइओहरुको संगठन डेभलपमेन्ट बैंकर्स एशोसियनले एकवर्षको मुद्दति निक्षेपको ब्याजदर १०.२५ प्रतिशत दिने सहमति भएको हो ।

५ वर्ष अगाडि

नेपाल लाइफको नाफा ९६ प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी कति ?

यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९६.९३ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।

५ वर्ष अगाडि
1 … 156 157 158 159 160 … 340