नबिल सजिलो एक्सप्रेस कर्जा, निवेदन दिएको ३५ घण्टा भित्र ७५ लाखसम्म ऋण
बैंकले नेपालमै पहिलो पटक एसएमई कर्जामा क्रेडिट स्कोरीङ भएको योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तरगत रू. १५ लाखदेखि रू. ७५ लाखसम्म कर्जा दिइने छ ।
एनआईसी एशियाले ल्यायो बैंकिङ्ग क्षेत्रमै पहिलो आईभीआर सेवा,यस्ता छन् सुविधा
काठमाडौं, ६ पुस । एन आई सी एशिया बैंकले नेपालमै पहिलो पटक आईभीआर (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुलाई थप परिस्कृत र बैंकले अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले 'इन्ट्र्याक्टिभ भ्वाइस रेस्पोन्स'...
‘वित्तीय अपराधको जोखिम बढ्यो, लेखापरीक्षकले ध्यान दिनुस्’
अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान पुर्याहउनुपर्ने बताएका छन् ।
‘सानिमा प्रथम घर कर्जा’ योजना, निर्माण लागतको सतप्रतिशत ऋण पाइने
काठमाडौं, ३ पुस । घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले 'सानिमा प्रथम घर कर्जा' को विशेष कर्जा सुविधा योजना ल्याएको छ ।
यो सुविधा अन्तरगत आवासीय घर बनाउन...
रिभर्स रिपोमार्फत १० अर्ब खिच्दै राष्ट्र बैंक
रिपोमा सहभागि संस्थाहरुले गरेको गोप्य बोलकबोलका आधारमा ब्याजदर निर्धारण हुने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ।
एनआइसी एशियाद्वारा घातक रोगको बीमा रकम हस्तान्तरण
काठमाडौँ, १ पुस । एनआईसी बैंक लिमिटेडले अर्घाखाँचीका बुद्धि राम भुसाललाई बीमा रकम वापतको १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंककोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहक...
एनसीसी बैंक र सेलपेबीच डिजिटल भुक्तानी सम्झौता
काठमाडौं, ३० मंसिर । एनसीसी बैंक र सेलपेबीच डिजिटल भुक्तानी सेवा प्रवर्धनका लागि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्...
नेपाल क्लियरिङ हाउसले ल्यायो ‘कनेक्ट आरटीजीएस’ कार्यान्वयनमा
काठमाडौं, ३० मंसिर । नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीलाई कार्यान्वयनमा ल्याएको छ।
कनेक्ट आरटिजिएस प्रणाली जडान गरी एनसिएचएलले २४ बैंकमार्फत आरटिजिएस प्रणाली कार्यान्वयनमा ल्याएको हो। आरटीजीएस प्रणालीमा भुक्तानी कारोबार...
रोजगार बचतपत्र: विदेशिएका नेपालीलाई लगानीको अवसर,सुविधा के ?
बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली तथा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन्।
राष्ट्रका लागि महत्वपूर्ण बैंक छान्दै राष्ट्र बैंक
सञ्चालनमा रहेका मध्येबाट ७ वटालाई प्रणालीगत रुपमा महत्वपूर्ण बैंक छनौट गरिने राष्ट्र बैंकले जनाएको छ । विश्वमा हरेक राष्ट्रले आफ्नो राष्ट्रका लागि प्रणालीगत रुपमा महत्वपूर्ण बैंक छनौट गरेका हुन्छन ।