महालक्ष्मी विकास बैंक साफा अवार्डद्धारा सम्मानित
काठमाडौं, १७ मंसिर । सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स (SAFA) द्वारा महालक्ष्मी विकास बैँकलाई सम्मान गरेको छ ।
दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक...
एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता
काठमाडाैं, १७ मंसिर । एनआईसी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरूले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता बमोजिम...
कर्जा वृद्धिदर घट्यो, बैंक तथा वित्तीय संस्थाको कुल लगानी ३० खर्ब ३५ अर्ब
कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सुधार, पुनर्निर्माणले लिएको गति तथा पर्यटन क्षेत्रमा भएको आशालाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको छ ।
एनएमबी बैंकले पायो साफामा कर्पोरेट गभर्नेन्ससहित दुई अवार्ड
एनएमबी बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स २०१८ बाट पुरस्कृत भएको छ ।
एन आइसी एशिया बैंकलाई सार्क राष्ट्रकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड
काठमाडौं, १५ मंसिर । एन आइ सी एशिया बैंक साउथ फेडरेशन अफ एकाउनन्टेन्टस् (सफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स् - सर्टिफिकेट अफ मेरिटबाट...
गुराँस लघुवित्तको चौथो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, १५ मंसिर । गुराँस लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा धनकुटामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उदय नारायण बरालको अध्यक्षतामा भएको उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, चुक्ता पूँजी...
एटीएम बुथको संख्यामा उल्लेख्य वृद्धि,६८ लाखभन्दा धेरै कार्ड चल्तीमा
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर सबैभन्दा धेरै ‘क’ वर्गका बैंकहरु अर्थात वाणिज्य बैंकहरुको एटिएम रहेको छ । वाणिज्य बैंकको एटीएम बुथ देशभर ३ हजार १ सय ५७ वटा रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकका नयाँ ग्राहकहरुलाई टेलिकमको जीएसएम प्रिपेड सिम निःशुल्क
काठमाडौं, १२ मंसिर । राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराइने भएको छ ।
विहिवार भएको सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका नयाँ ग्राहकलाई टेलिकले प्रिपेड...
सप्तरीका विरेन्द्र बने आईएमईको डबलको डबलको डबल अफरको बम्पर विजेता, कति जिते ?
काठमाडौं, १२ मंसिर ।सत्तरीका खत्वे विरेन्द्र खाङ आईएमईको डबलको डबलको डबल अफरको बम्पर विजेता बनेका छन् ।
विहिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ विजेता घोषण भएका हुन् ।...
ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान स्वीकृति,सबैभन्दा ठूलो बैंक बन्ने
दुई बैंकबीच एकिकृत कारोबार सेवा सुरु भएसँगै नेपालमै सबैभन्दा ठूलो बैंक बन्ने छ । दुई बैंक मर्ज हुँदा बैंकको चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ । हाल ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करो ५ लाख रुपैयाँ रहेको छ ।