एनआईसी एशिया बैंक र संस्कृति इन्फोएजबीच क्यास ब्याक सम्झौता
काठमाडौं, ४ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज प्रालिबीच बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने...
मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सम्झौता
काठमाडौं,३ कात्तिक । मुक्तिनाथ विकास बैंक लि. र नेपाल रेमिट बीच सम्झौता भएको छ ।
सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब चार हजार एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
उक्त सम्झौता पत्रमा...
अमेरिकी प्राविधिक कम्पनी सिथोसको एआई सेवा नेपालमा, बैंकिङ क्षेत्रबाट काम शुरु
काठमाडौं, २ कात्तिक । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । अमेरिकामा केन्द्रिय कार्यालय भएको सिथोसले भारतमा पनि सेवा प्रदान गर्दै आएको छ ।...
एभरेष्ट बैंकले मनायो रजत जयन्ती
काठमाडौं,२ कात्तिक । एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा रजत जयन्ती मनाएको छ ।
राजधानीको लाजिम्पाट स्थीत आफ्नो प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत...
सोमर तामाङ्ग र विशाल नगरकोटी आइएमईको मासिक विजेता घोषित, पाए चारगुणा बढी रकम
काठमाडौं, १ कात्तिक । सेवाग्राही सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।
सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत सेवाग्राही तामाङ्ग र नगरकोटी विजेता...
आरविवि मर्चेन्टको सीइओमा बद्रीप्रसाद प्याकुरेल नियुक्त
काठमाडौं, १ कात्तिक । आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् ।
आरविवि मर्चेन्टले कात्तिक १ गतेबाट लागु हुने गरी चार वर्षको लागि प्याकुरेललाई नियुक्त गरेको...
एनआईसी एशिया बैंक र वर्ल्डलिङ्कबीच सहकार्यको सम्झौता
काठमाडौं,१ कात्तिक । एनआईसी एशिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स् लिबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौताबमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्तिक १६ गते (छठ पर्व) सम्म...
वित्तीय क्षेत्रमा करियर बनाउन चाहने युवा वर्गलाई लक्षित कार्यक्रमको सुरुवात
काठमाडौं,३० असोज । राष्ट्रिय वाणिज्य बैंकले युवा वर्गलाई लक्षित गर्दै “आरबिबि इम्पावरमेन्ट एकेडेमी” कार्यक्रमको सुरुवात गरको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवालाई लक्षित गर्दै बिहीबार एक समारोह बीच उक्त कार्यक्रमको...
युनाइटेड फाइनान्सले अनलाइनबाटैे ऋणीको योग्यता मापन गर्ने
काठमाडौं,असोज ३० । युनाइटेड फाइनान्स र एसबी सोलुसन्स् प्रालिबीच ऋणको योग्यता मापन गर्ने सेवा अनलाइनबाटै दिन सम्झौता भएको छ । सम्झौता पत्रमा युनाइटेड फाइनान्स प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र एसबी...
एनआईसी एशिया बैंक र थाइल्याण्डको समितिभेज हस्पिटलबीच सम्झौंता
काठमाडौँ,३० असोज । एनआईसी एशिया बैंक लिमिटेड र समितिभेज हस्पिटल, थाइल्याण्डबीच सम्झौता भएको छ । सम्झौताअनुुुसार अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचारमा विभिन्न सेवा सुविधामा ५ प्रतिशत छुट प्रदान गर्ने सहमति भएको हो । सम्झौता...