लक्ष्मी पुग्यो हाँडीगाउँ र पेप्सिकोला, एकै दिन दुई नयाँ शाखा
क्लाउडपत्रिका
काठमाडौं, २१ मघ । लक्ष्मी बैंकले सोमवार काठमाडौंको हाँडीगाउँ र पेप्सीकोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
यी शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु...
असारसम्म सबै स्थानीय तहमा बैंक पुग्ने
क्लाउडपत्रिका
काठमडौं । आगामी असारसम्म सबै स्थानीय तहमा वाणिज्य बैंक पुग्ने भएका छन् । हालसम्म बैंक नपुगेका ३ सय ५९ स्थानीय तहमा ०७५ असारभित्र शाखा स्थापना गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र...
१० वर्षमा ५ गुणा बढ्यो बीमा बजार
क्लाउडपत्रिका
काठमाडौँ । एक दशकमा नेपाली बीमा बजार करीब सवा ६ गुणाले विस्तार भएको छ । सो अवधिमा बीमा कम्पनीहरूले संकलन गरेको प्रिमियम (बीमा शुल्क) र लगानीका आधारमा बजार क्रमशः सवा ५ र साढे ५ गुणाले...
बिमा पहुँच साढे १४ प्रतिशत पुग्यो
क्लाउडपत्रिका
काठमाडौं । मुलुकको कुल जनसंख्यामध्ये करिब साढे १४ प्रतिशतमा मात्र जीवन बिमा पहुँच पुगेको छ । यसको अर्थ करिब ८६ प्रतिशत नागरिक अझै पनि बिमा पहुँचबाट बञ्चित छन् भन्ने हो ।
करिब...
एनआईसी एसियाको कामु प्रमुख कार्यकारीमा न्यौपाने
काठमाडौं । एनआईसी एशिया बैंकको कायम मुकायम (कामू) प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त भएका छनु।
प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजिनामा दिएपचछ खाली रहेको उक्त पदमा न्यौपानेलाई कामुको जिम्मेवारी दिएको हो ।
शुक्रबार बसेको...
पुनर्कर्जामार्फत बैंकहरुले सवा १३ अर्ब ऋण लिए
क्लाउडपत्रिका
काठमाडौँ । चालु आर्थिक बर्षको पहिलो ६ महिनासम्म बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जामार्फत राष्ट्र बैंकबाट १३ अर्ब २१ करोड रुपैयाँ ऋण लिएका छन । गत वर्षको सोही अवधिको तुलनामा यो करिब दोब्बरले बढी...