बैंकको आफू बाँच्ने अरुलाई नबचाउने नीति गलत
काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्थाले निरन्तर ब्याज बढाउँदा लागत बढेकाले व्यवसाय घाटामा गएको इटहरीका उद्योगी व्यवसायीहरुले बताएका छन् ।
‘उद्योगी व्यवसायीले लगानीको उचित प्रतिफल प्राप्त गर्नु त परै जाओस उद्योग व्यवसायलाई टिकाएर...
शोधनान्तर घाटा ४९ अर्ब ३२ करोड, ५ खर्ब १५ अर्ब रेमिट्यान्स
काठमाडौं १२, चैत । गत माघसम्म मुलुकको शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोड रुपैयाँ घाटामा छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब २८ करोडले घाटामा थियो । पुस महिनाको तुलनामा भने शोधनान्तर घाटा...
वाणिज्य बैंकबाट सिधै सिक्का किन्न पाइने
काठमाडौं १, चैत ।
अब वाणिज्य बैंकबाट सिधै एक र दुई रुपैयाँका सिक्का साटन पाइने भएको छ ।
यसअघि राष्ट्र बैंक टक्सार विभागबाट सटही हुदै आएको सिक्का अब २८ वटै वाणिज्य बैंकबाट साटन पाइने भएको हो...
भारु २ सय र ५ सयका नोट चलाउने तयारी
काठमाडौं १, चैत । केन्द्रिय बैंकले २ सय र ५ सय दरका भारतिय नोट चलाउने तयारी गरेको छ । यसकालागि रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) बाट अनुमति पनि पाइसकेको छ ।
राष्ट्र बैंकले करिब तीन साता...
इन्फ्रास्ट्रक्चर बैंक अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा समेटियो
काठमाडौं, २९ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र विद्युतीय चेक क्लियरिङ सेवा शुरु गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ हाउस लिमिटेडका विभिन्न भुक्तानी प्रणालीहरुमा आवद्ध गराउँदै लैजाने क्रममा...
बबईमा इन्भेष्टमेन्टको एक्स्टेन्सन काउण्टर
क्लाउडपत्रिका
काठमाडौं १७, फागुन – नेपाल इन्भेष्टमेण्ट बैंकले बर्दिया बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सुर्खेत शाखाको मातहतमा रहने गरी बबई एक्सेन्टर काउण्टर सञ्चालन गरेको हो । एक्स्टेन्सन...
विदेशी लगानीलाई प्रोत्साहन गर्न हेजिङ सुविधा लागु, हेजिङमार्फत विदेशी विनिमयको उतारचढावबाट हुने जोखिम...
क्लाउडपत्रिका
काठमाडौं १७, फागुन । अब विदेशी लगानीकर्ताले हेजिङ सुविधा पाउने भएका छन् । विदेशी विनिमयको दरमा आएको परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा नै हेजिङ हो । विदेशबाट लगानी ल्याउँदा मुद्राको सटही दरमा...
कृषिमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब २ खर्ब, ११ हजार युवाले पाए सहुलियत...
क्लाउडपत्रिका
काठमाडौं १७, फागुन । गत पुससम्म कृषि क्षेत्रमा करिब २ खर्ब ऋण लगानी भएको छ । यो बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्रवाह गरेको ऋण हो । गत आर्थिक वर्षको पहिलो ६ महिनाको...
फागुन १६ र १७ गते सानाकिसान सम्मेलन, एक हजार सानाकिसान एकै ठाँऊमा
क्लाउडपत्रिका
काठमाडौं, १४ फागुन
यही फागुन १६ र १७ गते काठमाडौंमा साना किसान सम्मेलन हुदैछ । सानाकिसान लघुवित्त वित्तीय संस्थाको आयोजनामा दोस्रो सानाकिसान सम्मेलन हुन लागेको हो । यसअघि ०७१ म पहिलो सानाकिसान सम्मेलन भएको थियो...
इन्भेष्टमेन्ट बैंक ३४ औं वर्षमा, वार्षिकोत्सवका अवसरमा अफरै अफर
क्लाउडपत्रिका
काठमाडौं १४, फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले क्रमिक मुद्दती खाता सुभारम्भ गरेको छ । बैंकले ३३ औं वार्षिकोत्सवको अवसरमा उक्त योजना सार्वजनिक गरेको हो । इन्भेष्टमेन्ट बैंकको कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक...