बैंक/ बिमा

लघुवित्त संस्था सिधै विकास बैंक बन्न पाउने व्यवस्था गरिंदै

काठमाडौं ५, चैत । विपन्न वर्गलाई लघुवित्त वित्तीय सेवा प्रदान गर्दै आएका लघुवित्त संस्था सिधै विकास बैंकमा स्तरोन्नति हुन पाउने व्यवस्था हुन लागेको छ । संशोधनको क्रममा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)मा...

स्वेच्छिक बचतले मात्र पुगेन, अनिवार्य बचतको पक्षमा अर्थमन्त्री

काठमाडौं ४, चैत । मुलुकको आर्थिक विकासका लागि आवश्यक पुँजी जुटाउन अनिवार्य बचतको व्यवस्था गर्नुपर्ने अर्थमन्त्री युवाराज खतिवडाले बताएका छन् । आर्थिक विकासका लागि ठूलो पुँजी आवश्यक पर्ने भएकाले अनिवार्य बचतलाई प्रोत्साहन गर्नु पर्ने...

बैंकको आफू बाँच्ने अरुलाई नबचाउने नीति गलत

काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्थाले निरन्तर ब्याज बढाउँदा लागत बढेकाले व्यवसाय घाटामा गएको इटहरीका उद्योगी व्यवसायीहरुले बताएका छन् । ‘उद्योगी व्यवसायीले लगानीको उचित प्रतिफल प्राप्त गर्नु त परै जाओस उद्योग व्यवसायलाई टिकाएर...

शोधनान्तर घाटा ४९ अर्ब ३२ करोड, ५ खर्ब १५ अर्ब रेमिट्यान्स

काठमाडौं १२, चैत । गत माघसम्म मुलुकको शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब २८ करोडले घाटामा थियो । पुस महिनाको तुलनामा भने शोधनान्तर घाटा...

वाणिज्य बैंकबाट सिधै सिक्का किन्न पाइने

काठमाडौं १, चैत । अब वाणिज्य बैंकबाट सिधै एक र दुई रुपैयाँका सिक्का साटन पाइने भएको छ । यसअघि राष्ट्र बैंक टक्सार विभागबाट सटही हुदै आएको सिक्का अब २८ वटै वाणिज्य बैंकबाट साटन पाइने भएको हो...

भारु २ सय र ५ सयका नोट चलाउने तयारी

काठमाडौं १, चैत । केन्द्रिय बैंकले २ सय र ५ सय दरका भारतिय नोट चलाउने तयारी गरेको छ । यसकालागि रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) बाट अनुमति पनि पाइसकेको छ । राष्ट्र बैंकले करिब तीन साता...

इन्फ्रास्ट्रक्चर बैंक अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा समेटियो

काठमाडौं, २९ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र विद्युतीय चेक क्लियरिङ सेवा शुरु गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ हाउस लिमिटेडका विभिन्न भुक्तानी प्रणालीहरुमा आवद्ध गराउँदै लैजाने क्रममा...

बबईमा इन्भेष्टमेन्टको एक्स्टेन्सन काउण्टर

क्लाउडपत्रिका काठमाडौं १७, फागुन – नेपाल इन्भेष्टमेण्ट बैंकले बर्दिया बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सुर्खेत शाखाको मातहतमा रहने गरी बबई एक्सेन्टर काउण्टर सञ्चालन गरेको हो । एक्स्टेन्सन...

विदेशी लगानीलाई प्रोत्साहन गर्न हेजिङ सुविधा लागु, हेजिङमार्फत विदेशी विनिमयको उतारचढावबाट हुने जोखिम...

क्लाउडपत्रिका काठमाडौं १७, फागुन । अब विदेशी लगानीकर्ताले हेजिङ सुविधा पाउने भएका छन् । विदेशी विनिमयको दरमा आएको परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा नै हेजिङ हो । विदेशबाट लगानी ल्याउँदा मुद्राको सटही दरमा...

कृषिमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब २ खर्ब, ११ हजार युवाले पाए सहुलियत...

क्लाउडपत्रिका काठमाडौं १७, फागुन । गत पुससम्म कृषि क्षेत्रमा करिब २ खर्ब ऋण लगानी भएको छ । यो बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्रवाह गरेको ऋण हो । गत आर्थिक वर्षको पहिलो ६ महिनाको...