Tag: #nepse #share #news

पुँजी बजारकाे समस्या समाधान गर्न कार्यदल गठन

पुँजी बजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गर्न धितोपत्र बोर्डका का.मु. कार्यकारी निर्देशक रुपेशख केसीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।

सेयर बजारमा उच्च अंककाे गिरावट

साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेकाे छ ।

सेयर बजारको ओरालो यात्रा जारी, कारोबार पनि खुम्चियो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ११ दशमलव ५२ अंक घटेको छ । आज नेप्से परिसूचक २७०८ मा कायम भएको छ...

३१.१७ अंकले घट्याे नेप्से, कारोबारमा पनि कमि

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंक घटेको छ ।

तीन दिन ओरालो लागेको सेयर बजार बढेर बन्द

बिहीबार सेयर बजार २.६२ अंक बढेको छ । तीन कारोबार लगातार घटेको सेयर बजार आज बजार सामान्य बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २७८८ अंकमा कायम भएकाे छ ।

२९२२ अंकमा झर्‍यो सेयर बजार, कारोबारमा पनि कमी

बुधबार करिब ४८ अंक घटेको सेयर बजार बिहीबार ३१ दशमलव ५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २९२२ अंकमा कायम भएको छ ।

३ हजारबाट झर्यो परिसुचक, कारोबारमा पनि गिरावट

बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ । अघिल्लो दिन ३००२ अंकमा पुगेको बजार आज ४७ दशमलव ९३ अंक घटेर २९५४ मा झरेको छ । आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ ।

ओरालो लाग्यो नेप्से, २९६२ अंकमा झरेर बन्द

सोमबार सेयर बजार २दशमलव ७ अंक घटेको छ । नेप्से परिसूचक २९६२ अंकमा कायम भएको छ । आइतबार पनि बजार १८ दशमलव ४४ अंक घटेको थियो ।

३४.६१ अंकले बढ्याे नेप्से,१४ अर्ब ३ करोड ४८ लाख काराेबार

साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेकाे छ। कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से आज अन्तिम समयमा ३४.६१ अंकले बढ्दै २७ सय ९४ को विन्दुमा पुगेर रोकिएको हो ।

२९ अंकले बढ्याे सेयर बजार, काराेबारमा पनि वृद्धि

आइतबार खुलेको सेयर बजार २९ अंक बढेको छ । कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४१ करोडको विक्री भएको छ। आज १५८ कम्पनीको मूल्य बढ्दा ९० को घटेकाे छ।