Tag: कोरोना भाइरस
कोरोना भाइरसकोबारे अफवाह फैलाउने तीनजना पक्राउ
काठमाडौं । कोराना भाइरसका बारेमा अहिले सोसल मिडियाहरुमा विभिन्न खाले त्रासदीपूर्ण खबरहरु तथा अफवाहहरु पनि फैलिन थालेका छन् । गतल समाचार फैलाएको आरोपमा तीन...
कोरोनाको कहरः फिलिपिन्समा पनि एकको मृत्यु
काठमाडौं । कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या...
कोरोना भाइरसको उपचारका लागि उहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र
काठमाडौं । मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ ।
उहानको...
कोरोना भाइरसः १७० भन्दा धेरैको मृत्यु, सावधानी नै संक्रमणबाट बच्ने सबैभन्दा...
काठमाडौं । अहिले मुख्य रुपमा चीन सहिल विश्वका धेरै देशहरु कोरोना भाइरसको संक्रमणको त्रासमा छन् ।
हालसम्म कोरोना भाइरसको कारण १७० भन्दा धेरै मानिसहरुको...
‘कोरोना भाइरसबाट डर नमानौं, आत्तिनुपर्ने अवस्था छैन’
काठमाडौं, १५ माघ । चीनको हुवान प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरस एक जना नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ ।...
कोरोना भाइरसः चीनमा मात्रै १०६ को मृत्यु, चार हजारभन्दा बढी सङ्क्रमित
काठमाडौं । चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
चीनको करिब ३० ओटा...
कोरोना प्रकोप: मृतकको संख्या १ सय ६ पुग्यो, कुन देशमा...
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । चीनका अधिकारीहरुको अनुसार यसबाट चीनमा ४ हजार संक्रमित भएका छन् । संक्रमित मध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको छ
चीनबाट आउने पर्यटकलाई उच्च निगरानी, जहाजलाई छुट्टै ‘पार्किङ’
सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको मान्यता अनुसार भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा अलग्गै ‘पार्किङ’को व्यवस्था मिलाइएको छ ।
कति खतरानाक छ कोरोना भाइरस ? संक्रमण मुलुकमा उच्च सतर्कता
विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो पटक सन् १९६० मा कोरोना भाइरस देखिएको थियो । तर, यो भाइरस कताबाट आयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । क्राउनजस्तो आकारमा हुने भएकोले यस भाइरसलाई कोरोना नाम दिइएको हो ।
चीनमा कोरोना भाइरसको सङ्क्रमण तीव्र, सामुहिक यात्रामा ननिस्कन निर्देशन
काठमाडौं, १२ माघ । स्वदेश तथा विदेशमा सामुहिक यात्रा रोक्न चीनले आफ्ना नागरिकलाई निर्देशन गर्न लागेको चिनियाँ समाचारमाध्यमले जनाएका छन् ।
चिनियाँ...