Tag: #nepse #share
बजारका सबै सूचकमा गिरावट, नेप्से २८५८ अंकमा
साताको पहिलो दिन आइतबार सेयर बजार ६३.७३ अंक घटेको छ। सो गिरावटपछि नेप्से परिसूचक २८५८ अंकमा झरेको हाे ।
आज कारोबार रकम पनि घटेको छ ।
८० अंकले बढ्यो सेयर बजार, कारोबार २० अर्ब माथी
मंगलबार सेयर बजार ८० दशमलव९७ अंकले बढेर नेप्से परिसूचक २९७३ दशमलव ७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत वर्षको ३० साउनयताकै उच्च हो । गत ३० साउनमा नेप्से ३ हजार अंक पुगेको थियो ।
सामान्य बढ्याे नेप्से,काराेबार भने घट्याे
साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४० अंक बढेसँगै २७०६ मा कायम भएको हो । आज कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोडको भएकाे हाे।
मौद्रिक नीतिको प्रभावले पनि उत्साहित देखिएनन् लगानीकर्ता, नेप्से घटेरै बन्द
नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)मा गिरावट आएको छ। नेप्से ५.२१ अंकले घटेर २६७४.७६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि घटेको छ।
आइतबार ७ अर्ब ६० करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ५८ करोड रूपैयाँको कारोबार भएको छ।
लगातार छैटौं दिन घट्यो सेयर बजार
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २.७९ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ । अघिल्लाे साता सेयर बजार लगातार छैटौं दिनसम्म घटेकाे थियाे ।
चौथो दिन पनि ओरालो लाग्यो सेयर बजार
आज बुधबार पनि सेयर बजार ओरालो लागेको छ। यससँगै नेप्से लगातार चौथो कारोबार दिन घटेको हाे । बुधबार नेप्से १३.९६ अंक घटेर २६२० अंकमा कायम भएको छ ।
आज पनि घट्यो सेयर बजार
बुधबार पनि सेयर बजार ओरालो लागेको छ। यससँगै लगातार चौथो कारोबार दिन सेयर बजार घटेको हाे ।
२७ सयभन्दा तल झर्याे नेप्से
सोमबार सेयर बजारको परिसूचक ७.७५ अंक घटेको छ। आज नेप्से २७ सयभन्दा तल झरेको हो ।
सेयर बजार २७ सय नजिक
साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज परिसुचक ९.७५ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिममा २६ सय ९८ को विन्दुमा पुगेर रोकिएको हो ।
समान्य घट्याे नेप्से, काराेबारमा पनि गिरावट
काठमाडौं। मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
नेप्से ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा बन्द भएको हाे। यसदिन सेयर बजारसँगै कारोबार रकममा पनि गिरावट आएको...
























