काठमाडौं, १७ पुस । चन्द्रागिरी हिल्सले पुस २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
हिल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित...
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।