Tag: NAFIJ NEPAL

नाफिजको १४ औं वार्षिकोत्सव: तीन जना आर्थिक पत्रकार पुरस्कृत

नाफिजले शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरिएको हो ।

निर्यात प्रवर्दन र विदेशी मुद्रा आर्जनमा सरकारको नीति नै कमजोर

नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर रहेको निर्यात व्यवसायीहरुले बताएका छन्।

‘स्थीर कर नीति नहुँदा व्यवसायमा अप्ठ्यारो’

समितिले सरकारलाई विविध शिर्षकमा कर सम्बन्धि सुझाव दिदैं आएको छ। समितिको ७० प्रतिशत भन्दा बढी सुझाव कार्यान्वयनमा आएको समितिको भनाई छ ।